बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त

पोखरा / गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त भएका छन् । उनले शनिबार नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यसमक्ष शपथ लिए । पोखरा-२६ बरालडाँडा...

सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ: चित्रबहादुर केसी

काठमाडौं / राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले अहिले कम्फर्टेबल राष्ट्रपति बनाउन राजनीतिक दलहरूले दौडधुप गरिरहेको टिप्पणी गरेका छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। ‘अबको राजनीतिक पार्टीभित्रको लडाईं राष्ट्रपतिको...

‘सरकार सत्तापक्षको र संसद प्रतिपक्षको’ भन्ने मान्यतामा सचेत छु: सभामुख (पूर्णपाठ सहित)

काठमाडौं / सभामुख देवराज घिमिरेले ‘सरकार सत्तापक्षको, संसद प्रतिपक्ष’ भन्ने मान्यतालाई संसदमा मुखरित हुन दिनु पर्दछ भन्ने कुरामा आफू सचेत भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा पहिलो सम्बोधन गर्दै सभामुख घिमिरेले बेलायती संसदीय अभ्यासको क्रममा विकसित...

माउण्ट अन्नपुर्ण मा.वि.मा शितकालिन खेलकुद शिविर सम्पन्न

पोखरा / पोखरा ३ नदीपुर स्थित माउण्ट अन्नपूर्ण मा.वि.ले शितकालिन खेलकुद शिविर सम्पन्न गरेको छ । जाडो बिदाको सदुपयोग गर्दै विद्यालयले ‘शितकालिन खेलकुद शिविर’ आयोजना गरेको थियो । पुष ३० गतेबाट शुरु भएको खेलकुद शिविर...

बाँदर आतंक रोक्न रुख काट्दै पैयुँ गाउँपालिका

पर्वत / बाँदरले खेती बाली सखाप पारेको तथा खेतबाट ल्याएर घरमा थन्काएको बाली समेत घरभित्रै छिरेर लैजाने गरेको गुनासो कृषकहरूबाट आउने गरेका छन् । बाँदरले बाली खाइदिँदा खेतीयोग्य जमिन समेत बाँझो छोड्ने गरेको देखिन्छ...

माटोमा खाद्यतत्व कम भेटियो

बागलुङ/ताराखोला गाउँपालिकाको अधिकांश खेतीयोग्य जमिनमा खाद्यतत्व कम भएको भेटिएको छ । गाउँपालिकाले कृषि ज्ञान केन्द्र बागलुङसँगको समन्वयमा गरेको माटो परीक्षणमा अधिकांश नमुनामा खाद्यतत्व कमी रहेको पाईएको हो । गाउँपालिकाभरि ३६४ माटोका नमुनामध्ये अधिकांशमा नाईट्रोजन, पोटास...

भत्केको भवन बनाउन थालेपछि विद्यार्थी चउरमा

बागलुङ/भवन अभावमा जैमिनी नगरपालिका वडा नं. १० को राङखानीस्थित एक विद्यालयमा खुला चउरमा पढाउनु पर्ने बाध्यता भएको छ । यहाँको जनता प्राविमा भवन अभावले खुला चउरमा पढाउनु परेको हो । २०४३ सालमा बनाएको भवन भत्केर...

जातीय विभेद मुद्दामा पक्राउ परेका पोखरा-२४ का वडाध्यक्ष धरौटीमा छुटे

पोखरा/ जातीय विभेद मुद्दामा पक्राउ परेका पोखरा महानगरपालिका वडा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् । सोही वडाकी वडासदस्य मैया नेपालीमाथि जातीय विभेद गरेको किटानी जाहेरीपछि पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले...

पर्वतका अवैध क्रसरलाई छोएन गृहको परिपत्रले

पर्वत/ गृह मन्त्रालयले २० पुसमा देशभरका जिल्ला प्रशासन कार्यालयलाई गैरकानुनी रूपमा सञ्चालित क्रसर उद्योग बन्द गराउन निर्देशनसहितको पत्राचार गरेको थियो । गृहको निर्देशनसहितको पत्र पाएको ५ दिनपछि पर्वत प्रशासनले यसमा सम्बोधन हुने गरी सार्वजनिक...

आफन्तवाट सहयोग जुटाएर विपन्न परिवारलाई सिरक

नवलपुर / बैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको पैसाले यहाँका विपन्न समुदायलाई जाडोमा ओढ्नका लागि सिरक वितरण गरिएको छ । गैडाकोट नगरपालिका-१७ का वडा अध्यक्ष गोपी कँडेलले जापान र अस्टेलियामा रहेका आफन्तवाट सहयोग जुटाएर ६४...

-->