स्याङ्जा / प्रभु हेलिकोप्टरका पाइलटमाथि कुटपिट गर्ने ६ जना पक्राउ परेका छन्। स्याङ्जा प्रहरीले पाइलट रानेश डंगोलमाथि कुटपिट गर्नेहरूलाई सोमबार बेलुका पक्राउ गरेको हो। पक्राउ पर्नेमा वालिङ नगरपालिका-९ का यमबहादुर गुरुङ र सोही नगरपालिका-८ का सुरेश...
पोखरा /गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको टुंगो लगाएका छन् । सोमबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओली र मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएपछि उनले मन्त्रिपरिषद विस्तार गरेका हुन् । एमालेबाट...
पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । गण्डकीमा मन्त्रालयको संख्या घटाएर मुख्यमन्त्री अधिकारी मन्त्रालयको भागबण्डाको लागि शिर्ष नेताको...
पोखरा/ अदुवाको बिउ किन्दा भ्रष्टाचार गरेको भन्दै स्याङजाको गल्याङ नगरपालिकाका पूर्वप्रमुख भूपराज अधिकारीविरुद्ध मुद्धा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीले अस्वभाविक रुपमा १३ लाख रुपैयाँ दररेट बढाएर बिउ खरिद गरेको जनाएको छ...
पोखरा/संघीय संसद् सचिवालयले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको हो...
पोखरा / राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ गराए । २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका...