बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

सर्वोच्चमा सुरु भयो गृहमन्त्री लामिछानेको सुनुवाइ

काठमाडौं / गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । यसअघि यो मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो । लामिछाने र सरकारी वकिलको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । कामु प्रधानन्यायाधीश...

पुस्तकालयको स्थापना दिवस सम्मान तथा कोष स्थापना

बागलुङ/ विद्यामन्दिर पुस्तकालय बागलुङको ७६ औ स्थापना दिवश त्रिदिवसिय कार्यक्रमका साथ बिहिबार सम्पन्न भएको छ । मंगलबारदेखी स्थापना दिवस मनाउन शुरु गरेको पुस्तकालयले बिहिबार पुर्व अध्यक्ष सम्मान, बालबालिकालाई स्टेशनरी वितरण तथा सरस्वती पुजासहित कार्यक्रमको...

सूचना नदिने प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना

जनकपुरधाम / नागरिकले माग गरेको सूचना उपलब्ध नगराउने सिराहाको सिराहा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई जरिवाना गरिएको छ । राष्ट्रिय सूचना आयोगले प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार रुपैयाँ जरिवाना गरेको हो । सिराहा...

भव्य विमानस्थल, अकल्पनीय त्रासदी र कहालीलाग्दो उद्धारकार्य

पोखरा/माघे संक्रान्तिको दिन पोखराले एउटा त्रासदीपूर्ण घटना व्योहो¥यो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सुरु भएको १५ दिनभित्रै यति एयरलाइन्सको विमान दुर्घटना हुँदा देश नै स्तब्ध बन्यो । अन्तर्राष्ट्रिय रुपम नै नेपालको हवाइ सुरक्षाको...

मेयरसँग प्राविधिक शिक्षाका कुरा

पोखरा/ पोखराका मेयर धनराज आचार्यले प्राविधिक शिक्षा हासिल गरेका कुनै पनि विद्यार्थीहरू बेरोजगार बस्न नपर्ने उद्घोष गरेका छन् । उनले हातमा सीप भएकाहरुलाई पोखरा महागनरपालिकाले ‘स्टार्ट अप’ अनुदान उपलब्ध गराउने पनि बताए । ‘प्राविधिक शिक्षा...

अयोध्याका लागि म्याग्दीबाट विदाइ गरियो दुई ‘देवशिला’

म्याग्दी / कालीगण्डकी नदीबाट निकालिएका दुईवटा शिला विहीबार रुद्रभिशेकसहित विशेष पुजाआजा गरी गलेश्वरधामबाट अयोध्याका लागि विदाइ गरिएको छ । सो शिला हिन्दूहरुको पवित्र धार्मिक स्थल भारतको अयोध्यामा निर्माणाधिन श्रीरामजन्मभूमि मन्दिरमा भगवान रामको मुख्य मुर्ति...

मुख्यमन्त्री अधिकारीको निर्देशनः ‘पुँजीगत खर्च बढाऊ, चालु खर्च घटाऊ’

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्री र सचिवलाई अनावश्यक खर्च घटाउन निर्देशन दिएका छन् । मन्त्रिपरिषद्ले पूर्णता पाएपछि पहिलोपटक सबै मन्त्री र साविकका १२ वटै मन्त्रालयका सचिव र नवनियुक्त मन्त्रीहरुलाई सँगै राखेर...

गण्डकीले श्रीलंकन क्लबलाई हराउँदा पुलिस सेमिफाइनलमा

पोखरा / पोखरामा जारी टाइगरकप भलिबल च्याम्पियनसिपमा घरेलु टोली गण्डकीले पाहुना टोली श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोट्र्सलाई हराउँदा पुलिस क्लब सेमिफाइलमा प्रवेश गरेको छ । पुरुष तर्फ आज भएको लिगचरणको अन्तिम दोस्रो खेलमा गण्डकीले श्रीलंकन...

गलकोट नगर अस्पताल बिस्तारको तयारी

बागलुङ/गलकोट नगरपालिका ५ को हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नती गरेर नगर अस्पताल बनाइएको छ । नगर अस्पतालको सबै मापदण्ड पुरा गर्न नगरपालिकाले दरबन्दी पुरा गर्ने, आवस्यक पूर्वाधार र सामाग्रीको जोहो गर्ने तयारी गरेको छ...

कहालीलाग्दो बसाइँसराइ गाउँनै रित्तिने खतरा

बागलुङ/एउटै गाउँपालिकाबाट पछिल्लो पाँच महिनामा ५८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट पाँच महिनाको अवधिमा ५८ परिवारका २२१ जना सदस्य बसाइँ सरेका हुन् । गाउँपालिकाले तयार गरेको तथ्यांकअनुसार गत साउनदेखि पुस मसान्तसम्म अन्य...

-->