बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पोखरामा जलेका महिलाको अवस्था गम्भीर, पुरुषको सुधारोन्मुख

पोखरा/पोखरामा आइतबार विहान जलेका दुई जनामध्ये महिलाको अवस्था गम्भीर छ भने पुरुषको अवस्था सुधारोन्मुख रहेको छ । पोखरा महानगरपालिका–१३ काँहुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री र उनी बस्दै आएका घरको घरधनी...

पोखरामा आँफैलाई आगो लगाएका दुई जनाको उद्धार

पोखरा/ पोखरामा एक महिला र एक पुरुषको जल्दै गरेको अबस्थामा उद्धार गरिएको छ । पोखरा महानगरपालिका–१३ काहुँखोला बस्ने संगीता सापकोटा र कृष्ण बहादुर क्षेत्रीलाई जल्दै गरेको अबस्थामा छिमेकीले उद्धार गरेका हुन् । उनीहरुले शरिरमा पेट्रोल...

नागरिकता लिन जिल्‍ला प्रशासन कार्यालय काठमाडौं पुगे रवि लामिछाने

काठमाडौं / रवि लामिछानेले पुनः नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । शुक्रबार सर्वोच्च अदालतले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले पुनः नागरिकता बनाउन प्रशासनमा...

मन्त्री रोशनबहादुर गाहा बने गण्डकी सरकारको प्रवक्ता

पोखरा / गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा थापाले पाएका छन् । माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट उनले प्रवक्ताको जिम्मेवारी पाएका हुन् । यसअघि सरकारको प्रवक्ता सीताकुमारी...

पर्वतका युवा बिक्रमले योगमा राखे नयाँ विश्व किर्तिमान

पोखरा / नेपाली युवा विक्रम खड्काले लगातार ३ घन्टा ५० मिनेट वृक्षासन (tree pose) योगासन गरेर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएका छन। पर्वत बाच्छाका विक्रम खड्काले वृक्षासन अर्थात एउटा खुट्टा जमिनमा टेकेर अर्को...

युवा अवस्थामै हृदयाघात, कसरी जोगिने ?

विश्वव्यापी रूपमै मुटुमा हुने समस्या बढ्दै गइरहेको छ। बदलिँदो जीवनशैलीका कारण युवा अवस्थामै हृदयाघात भइरहेको गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीले बताए। उनका अनुसार जीवन शैलीकै कारण मान्छेको मृत्युको पहिलो कारण मुटुरोग बनिरहेको...

गण्डकीले जित्यो टाइगर कपको उपाधि

पोखरा / घरेलु टोली गण्डकी प्रदेश र विभागीय एपिएफ क्लब तेस्रो टाइगरकप भलिबलको च्याम्पियन बन्न सफल भएको छ । टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शनिबार भएको पुरुष तर्फको...

पर्वत अस्पतालमा ‘हाइ एक्सपोजरको डिजिटल एक्स–रे’ सेवा

पर्वत / बिग्रिएको उपकरणका कारण पर्वत अस्पतालमा छ महिनादेखि रोकिएको ‘हाई एक्सपोजरको डिजिटल एक्स–रे’ सेवा पुनः सञ्चालनमा आएको छ । अस्पतालमा प्रयोगमा रहेको ‘कम्प्युटेड रेडियोग्राफी’ (सी.आर) सिस्टमको उपकरणको ‘रिडर’ र ‘प्रिन्टर’ दुवै बिग्रिँदा ‘हाइ एक्सपोजर’...

रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसमक्ष बुझाए राजीनामा

काठमाडौं / सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । लामिछानेका प्रेस सहयोगी नवराज पाण्डेका अनुसार लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका...

गृहबाट बाहिरिँदै रविले भने, ‘फैसलालाई स्वागत गर्छु’

काठमाडौं / रवि लामिछानेले आफू अहिले अनागरिक रहेको बताएका छन् । गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताए । ‘सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ...

-->