बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

कृषि उत्पादन बढाउन कृषकहरूलाई अनुदान उपलब्ध गराउँदै पर्वतको पैयुँ गाउँपालिका

पर्वत / जिल्लाको पैयुँ गाउँपालिकाले कृषकहरूलाई व्यावसायिक बनाउन विभिन्न कार्यक्रमका लागि साढे ३७ लाख रुपैयाँ अनुदानमा उपलब्ध गराउने भएको छ । गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीका अनुसार आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत...

सरकारले गर्यो क्रसर उद्योगहरु खोल्न दिने निर्णय

काठमाडौं / सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो । मापदण्ड...

भगवान रामको मुर्ति बनाउन अयोध्या लैजाँदै कालीगण्डकीको शिला

म्याग्दी / भारतको अयोध्यामा निर्माणाधिन श्रीरामजन्मभूमि मन्दिरमा राखिने भगवान श्रीरामको मुर्ति बनाउनका लागि छनोट गरिएको शिला बुधवार (आज) कालीगण्डकीबाट निकालिएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा...

प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय

काठमाडौं / सरकारले संसद भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले यसबारे छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ । मन्त्रिपरिषदको बैठकले यस्तो...

रोकिएन एपिएफको जितको यात्रा, सेमिफाइनलमा प्रवेश

पोखरा / पोखरामा जारी टाइगर कप भलिबल च्याम्पियनसिपमा एपिएफ क्लबले आफ्नो जितको यात्रालाई निरन्तरता दिदैँ सेमिफाइनलमा प्रवेश गरेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशाला स्थित भलिबल कोर्टमा भएको खेलको लिग चरणमा चार...

गण्डकी मन्त्रीपरिषदमा रोचक दृष्य: ‘हिरो’को छलाङ, मन्त्रालय साटिए !

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषदलाई पूर्णता दिनुअघिसम्म पनि कास्की–१ कै अर्को क्षेत्रमा चुनाव जितेका वेदबहादुर गुरुङ ‘श्याम’ मन्त्री बन्ने कुनै गुञ्जायस थिएन । कास्की-१ (१) बाट निर्वाचित खगराजले प्रदेश सभा २ का...

सुन्तलाबाट नाफा कमाउँदै किसान

बागलुङ/ कहिले किरा लागेर त कहिले उत्पादन घटेर हैरान भएका किसानलाई यो बर्ष सुन्तला उत्पादनमा फाइदा भएको छ । अघिल्ला बर्षको तुलनामा यो बर्ष सुन्तलाको उत्पादन २० प्रतिशत बढेको छ । सुन्तलाको उत्पादन बढेकोमा किसान...

स्वास्थ्य सुरक्षा बढाउन जलजलामा ‘मोबाइल भिडियो एक्स–रे सेवा’

पर्वत / पोखरा–मुस्ताङ सडक खण्डमा पर्छ पर्वतको जलजला गाउँपालिका। बागलुङ सदरमुकाम बागलुङ बजार, म्याग्दी सदरमुकाम बेनी बजारको नजिकमा पर्ने जलजलाबाट सदरमुकाम कुश्मा बजार आउनका लागि केही टाढा हुन्छ । म्याग्दी र बागलुङ नजिक भए पनि...

दोस्रो पटक चुनाव जितेपछि मन्त्रीको अवसर पाए रोशनले

पोखरा / २०७४ सालको प्रदेशसभा चुनाव जितेका ६ जनालाई नेकपा (एमाले)ले यसपटक पनि दोहोर्‍याएर टिकट दियो । जसमध्ये नवलपुर-१ (२) का रोशनबहादुर गाहामगर मात्र निर्वाचित भए । चुनावी मैदानमा एमाले विरुद्ध कांग्रेस-माओवादीसहितको ५ दलीय गठबन्धन...

यी हुन गण्डकी सरकारका मन्त्री र उनीहरुका मन्त्रालय

पोखरा / गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहालाई आन्तरिक मामिला, सीता सुन्दासलाई आर्थिक मामिला र वेदबहादुर गुरुङलाई कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै, नेकपा...

-->