बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

प्रभु हेलिकोप्टरको गम्भीर हेलचेक्रयाइँ,खेल चलिरहेको मैदानमा हेलिकोप्टर ल्याण्ड

स्याङजा / वालिङ नगरपालिका-८ मा प्रभु हेलिकोप्टरका क्याप्टेन रमेश डंगोलमाथि हातपात भएको छ । प्रथम वालिङ गोल्ड कप चलिरहेको मैदानमा नै पोखराबाट चार्टर्ड गरेर ल्याण्ड गरेपछि आक्रोशित युवाले क्याप्टेन डंगोललाई हातपात गरेका हुन् । खेलको पहिलो...

सत्ता गठबन्धनका उमेद्वार देवराज घिमिरे सभामुखमा निर्वाचित

काठमाडौं / सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्‍यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका...

जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ

बागलुङ/ दुई महिना पहिले बागलुङको गलकोट नगरपालिका–७ मल्म गाउँकी एक गर्भवती सुत्केरी हुन् मल्म स्वास्थ्यचौकी पुगिन् । गर्भवती सुत्केरी हुन स्वास्थ्यचौकी पुगेपछि स्वास्थ्यकर्मीले सुत्केरी गराउने सबै तयारी पूरा गरे । प्रसुती व्यथाले च्यापेकी महिलालाई बर्थिङ...

सुनसान ढोरपाटनको बुकी क्षेत्र

बागलुङ/ छ महिनासम्म वस्तुभाउ र मानिसहरुको चहलपल हुने बुकी सुनसान भएको छ । थेगिनसक्नु चिसो बढेपछि ढोरपाटन सिकार आरक्षको माथिल्लो भाग बुकी क्षेत्र सुनसान भएको हो । बुकीकै भरमा गाईबस्तु र भेडाबाख्रा पाल्ने किसानले...

८ करोड लगानीमा चादीँको थालमा खाना खुवाउन त्रिपुरा लाउन्ज बार संचालनमा

पोखरा/ पर्यटकीय नगरी पोखरामा दरबारको झल्को दिनेगरी लाउन्ज बार संचालनमा आएको छ । सुरेश कुमार श्रेष्ठको लगानीमा पोखरामा नयाँ प्रकृतिको लाउन्ज संचालनमा ल्याएका हुन् । ‘मैले नयाँ सोँचले यो संचालनमा ल्याएको हुँ । यहाँ दरबारको झल्को...

सिगानामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ/ बागलुङ नगरपालिका– ८ सिगानामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टिपर चालक मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका–१४ का ४३ बर्षिय राजु मोक्तानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक...

देवराज घिमिरेलाई सभामुख बनाउने एमालेको निर्णय

काठमाडौं / नेकपा एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले उपाध्यक्ष सुवास नेम्वाङले आज घिमिरेले सभामुख पदका लागि उम्मेदवारी मनोनयन गर्ने बताए । प्रतिनिधिसभाका सभामुखको निर्वाचन बिहीबार बिहान ११ बजे तय...

जसले छोराबुहारी विदेश पठाए, आफू घर फर्किएनन्

बागलुङ/ वैदेशिक रोजगारीमा छोराबुहारी नभएको भए शालिकराम आचार्यका लागि देशको राजधानी काठमाण्डौं बिरानो सहर हो । पर्यटकीय सहर पोखरामा होटल व्यवसाय गरेर बस्ने उनी बिरलै काठमाडौं सहर आउजाउ गर्थे । बागलुङ नगरपालिका–४ घर भएका आचार्य...

काठमाडौं पुराइएका शवको विहानदेखि परीक्षण सुरु, पोखराका २२ शव आफन्तलाई बुझाईयो

पोखरा/ काठमाडौंबाट आईतवार पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन-एएनसी-एटीआर ७२-५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौं पुराइएको छ । काठमाडौं पुराइएका ती सवै शवहरुको मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मंगलवार...

भयंकर दुर्घटना, संघर्षपूर्ण उद्धार

पोखरा/ पर्यटकीय तथा गण्डकी प्रदेशको राजधानीमा विमान दुर्घटना हुँदा ७१ जनाको मृत्यु तथा एकजनाको अवस्था अज्ञात छ । माघ १ गते दुर्घटना भएपनि उद्दार कार्यभने तिन दिनसम्म निरन्तर चलिरहेको छ । पोखरा महानगरपालिका वडा ७...

-->