बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

९१ औं जन्मोत्सव मनाउँदै कलाकार रञ्जितले भने,‘सिक्नका लागि प्रकृति नै गुरु हो’

पोखरा /  कलाकार कृष्णगोपाल रञ्जितले ९१ औं जन्मोत्सव जन्मथलो पोखरामा मनाएका छन् । काठमाडौंमा बस्दै आएका रञ्जित जन्मोत्सव मनाउनका लागि पोखरा आएका हुन् । उनका भतिजाहरू वैकुण्ठ, शिव, सुदर्शन र विजय रञ्जित तथा बुहारीहरुले आफ्ना काकालाई...

आजबाट सुरु भयो स्वस्थानी व्रत

पोखरा / हिन्दुहरुको धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वास्थानी व्रत बस्दा सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने...

राष्ट्रिय एकता दिवसमा एकीकरण मार्गमा गोरखाबाट सेनाको पदयात्रा सुरु

गोरखा / गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको गोरखा-काठमाडौं एकीकरण मार्गमा बिहीबारबाट पदयात्रा सुरु गरिएको हो...

गण्डकीमा मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखले किन दिए ४ दिनको समय ?

पोखरा / गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै २५ गते सोमबार दिउँसो ४ बजेभित्र मुख्यमन्त्री दाबी पेस गर्न दलहरुलाई आह्वान...

राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा

काठमाडौं/ राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका...

सडकको कामले गति लिँदा बरेङबासीमा पलायो आशा

बागलुङ/ बरेङ गाउँपालिका ! सदरमुकाम बागलुङ बजारदेखि ४५ किमी दुरीमा पालिका मुकाम हुग्दीशिर पुगिन्छ । सडकको दूरीले नजिक भए पनि सहज नहुँदा बरेङ भौगोलिक हिसाबले दुर्गम हो । बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकको बाटो भएर यात्रा गर्दा बरेङ...

संकटा दोस्रो पटक आहा राराको फाइनलमा

पोखरा / संकटा क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपका फाइनलमा प्रवेश गरेको छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा साविक विजेता एपिएफलाई ४–१ ले हराउँदै सानदार जित सहित...

कुश्मा नगरपालिकाद्धारा एसइईमा ३.६५ जिपिए ल्याएका विद्यार्थीलाई छात्रावृत्ति

पर्वत / जिल्लाको कुश्मा नगरपालिकाले नगरपालिकाभित्रका १३ जना विद्यार्थीका लागि छात्रवृत्ति स्वरूप झण्डै चार लाख रुपैयाँ उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७९÷२०८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगर प्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’...

१७१ घरधुरीमा पानीको धारा

स्याङ्जा/कालिगण्डकी गाउँपालिका–४ चिफलडाँडा, कुलुम र पुछारका १ सय ७१ घरधुरीमा खानेपानीको धारा पुगेको छ । गाउँपालिकाको ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत घर घरमा पानीको धारा पुगेको हो । खोला तथा कुवाको पानी खानुपर्ने बाध्यता रहेको...

६ पटकको विजेता मनाङ पाहुना टोलीसामु निरिह

पोखरा / आहा रारा गोल्डकपको ६ पटकको विजेता मनाङ मस्र्याङ्दी क्लब पाहुना टोली अमेरिकाको भुटनिज युथ स्पोट्र्स क्लबसामु निरिह भएको छ । सहारा क्लब पोखराको आयोजनामा भएको २२ औं संस्करणको प्रतियोगिताको क्वाटरफाइनलमा भुटनिजले मनाङलाई १–०...

-->