मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

कास्कीकी शर्मा पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सचिवमा निर्वाचित

पोखरा – नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सचिवमा कास्कीकी शकुन्तलादेवी शर्मा निर्वाचित भएकी छन् । चितवनको सौराहामा सम्पन्न महासंघको छैटौं अधिवेशनबाट शर्मा सचिवमा विजयी भएकी हुन् । पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको कार्यसमितिको पदाधिकारीमा...

जिपी अस्पतालमै अक्सिजन उत्पादन

तनहुँ/ जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्टबाट उत्पादन समेत थालिएको छ । मंगलबारदेखि अस्पताल परिसरमा जडान गरिएको प्लान्टबाट उत्पादन सुरु भएको अस्पतालका कार्यकारी प्रमुख डा रामकुमार...

म्याग्दीको एउटै स्कुलका १२ शिक्षक, विद्यार्थीमा कोरोना

म्याग्दी/ म्याग्दीको रघुगंगा गाउँपालिका ३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक एकैपटक शिक्षक र विद्यार्थी गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टी भएपछि शुक्रबार विद्यालयका अन्य शिक्षकसहित कर्मचारीमा...

गर्मिदै स्थानीय निर्वाचनको माहोल

स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीको ५ वर्षे पदावधि २०७९ जेठ ५ गते समाप्त हुन्छ । तर निर्वाचन सम्पन्न गर्न कम्तिमा ५३ क्रियाकलापहरु सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसका लागि आयोगलाई कानुनतः १२० दिन आवश्यक पर्छ...

विभागीय आर्मीको दुवै टिम फाइनल प्रवेश

त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुबै टिम दोस्रो टाइगरकप महिला÷पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शुक्रबार भएको राउन्ड रोविन लिगको महिला तर्फको खेलमा आर्मीले पुलिसलाई ३–१ को...

१० औं बागलुङ नगरसभा : बेरुजु घटाउन प्रस्ताव

सबैभन्दा धेरै बेरुजु आउने पालिकामा बागलुङ सूचिकृत भएपछि केही वर्षदेखि आलोचना समेत हुने गरेको थियो । उक्त आलोचना चिर्न बेरुजु घटाउने योजना नगरले ल्याएको हो । बागलुङ/ बागलुङ नगरपालिकाको दशौं नगरसभा बिहीबार सकिएको छ ।...

‘प्रदेश सरकारकोकनिका छर्ने शौख’

‘प्रदेश र स्थानीय तहको भूगोल भिन्नै, समस्या भिन्नैजस्तै भयो यस्तो व्यवहार गर्नुभएन, जग्गा प्राप्तिका लागि २१ पटक सिंहदरबार धाएको म नै हुँ’ पोखरा/ गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट समस्याको पोको बोकेर २१ पटक...

सहारा युकेबाट शिल्ड, मेडल र ट्रफी हस्तान्तरण

२० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको लागि सहारा क्लब युकेले आयोजकलाई शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेको छ । पोखरामा बिहीबार आयोजित समारोहमा सहारा युकेका सहकोषाध्यक्ष जगन गुरुङले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’...

प्रेस चौतारी बागलुङको अध्यक्षमा नबिन शिशिर बिक

बागलुङ/ प्रेस चौतारी नेपाल बागलुङ शाखाको अध्यक्ष नविन शिशिर बिक सर्वसम्मत चयन भएका छन् । बिहिबार बागलुङ बजारमा सम्पन्न छैटौं जिल्ला अधिबेशनले बिकको नेतृत्वमा १९ सदस्य रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कमिटिको...

विद्यालयमा कृषिको प्रयोगात्मक अभ्यास

बागलुङ/ प्राविधिक विषय पढेकाहरुले प्रयोगात्मक अभ्यास गर्दा सहरी क्षेत्र रोज्ने प्रवृत्ति धेरै छ । तर, बागलुङको बडिगाड गाउँपालिका २, खरबाङस्थित त्रिभुवन माविका विद्यार्थीले विद्यालयमै खेतीपाती गरेर प्रयोगात्मक अभ्यास गरेका छन् । उनीहरुले कक्षा १२ को...

-->