मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

प्रदेश २ को नाम मधेश कायम, प्रस्तावको पक्षमा दुई तिहाइ

जनकपुरधाम – प्रदेश २ को नाम मधेश भएको छ । सोमबार प्रदेश सभा सचिवालयमा भएको मतदानबाट प्रदेशको नाम टुँगो लगाएको हो । प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् । यो दुई तिहाईभन्दा...

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

काठमाडौं/प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित गरिएको छ । कुल १०४ सदस्य रहेको प्रदेश २ सभाको आजको बैठकमा ९९ जना सहभागी थिए । मतदानमा जनकपुरधामको पक्षमा ७८ मत परेको छ । प्रदेशसभामा रहेका...

सिद्धमा जस्तापाता सहयोग

पोखरा/लायन्स क्लब अफ पोखरा माछापुच्छे«ले कास्कीको रुपागाउँपालिका ४ स्थित सिद्धमा जस्ता पाता सहयोग गरेको छ ।क्लबले आइतबार इन्द्र बहादुर नेपाली( कृष्ण)को घरमैपुगेर कृष्ण दम्पतीलाई जस्ता पाता हस्तान्तरण गरेको हो । क्लबका संस्थापक अध्यक्ष दीपेन्द्र शर्माले...

प्रभावकारी बन्दै विद्युतीय हस्ताक्षर प्रणाली

पोखरा/नेपालमा पछिल्लो सयम विद्युतीय कागजातलाई संग्रहीत गर्ने एवम् ईमेलमा विद्युतीय हस्ताक्षरको प्रयोग प्रविधि प्रभावकारी बन्दै गएको छ । वातावरणमैत्री, सुरक्षित तथा कम खर्चमा छिटोछरितो कार्य सम्पादन गर्न सकिने नविनतम प्रविधिले सरकारी, गैरसरकारी एवम्् निजी...

कालीगण्डकी किनारमा वृद्धाश्रम बनाउँदै बागलुङ नगरपालिका

बागलुङ/ नेपाल सरकारको बिशेष अनुदान बजेट परिचालन गरेर बागलुङ नगरपालिकाले यहाँको निरयघाटमा वृद्धाश्रम बनाउने भएको छ । शनिवार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले एक समारोहका बीच वृद्धाश्रमको शिलान्यास गरेका छन् । वृद्धाश्रम शिलान्यास गर्दै नगरपालिकाले...

ताकममा प्याराग्लाइडिङ परीक्षण उडान सफल

म्याग्दी/व्यवसायिक प्याराग्लाडिडको सम्भाव्यताबारे अध्ययन गर्न म्याग्दीको धवलागिरि गाउँपालिका ७ स्थित धार्मिक पर्यटकीय स्थल ताकमकोतबाट गरिएको परीक्षण उडान सफल भएको छ । भ्रमणको सिलसिलामा अस्ट्रियाबाट आएका एक नागरिकले बिहीबार ताकमकोत परिसरबाट टेकअफ गरी ताकम गाउँको...

सीमसार मास्दा घटे पानी चरा

पोखरा/ पोखरामा हिउँद होस या बर्खा विभिन्न प्रजातिका चराहरु जाडो तथा गर्मी छल्न आउने गर्दछन् । विभिन्न स्थानमा जानका लागि चराहरुको मार्गको रुपमा पोखरा समेत पर्ने गरेको छ । पोखरालाई तालहरुको सहर भनेर चिनिन्छ...

कोरोना नियन्त्रणका लागि एमालेले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौं, १ माघ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा आज शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न सुझाव दिँदै ध्यानाकर्षण पत्र बुझाएको छ। पत्र बुझाउन एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता...

इतिहास खोतल्दै, भविष्य बनाउँदै गाइने दाइको सारंगी

काठमाडौं – झण्डै तीन दशकअघिसम्म बागलुङका मोतीलाल गायकको काम नै गाउँगाउँ डुलेर सारंगीको तालमा विरहको गीत गाउनु थियो । चार वर्षअघि भौतिक शरीर छाडेर जानुअघि ७५ वर्षको उमेरसम्म पनि उनले आफ्नो पुर्ख्यौली पेशा त्यागेनन्...

कास्कीकी शर्मा पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सचिवमा निर्वाचित

पोखरा – नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सचिवमा कास्कीकी शकुन्तलादेवी शर्मा निर्वाचित भएकी छन् । चितवनको सौराहामा सम्पन्न महासंघको छैटौं अधिवेशनबाट शर्मा सचिवमा विजयी भएकी हुन् । पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको कार्यसमितिको पदाधिकारीमा...

-->