बेनी/ म्याग्दीको अन्नपूर्ण गाउँपालिका७,हिस्तानकी ८ वर्षीया एजिना पुनका बुबाको कृष्ण पुनको गएको पुस १९ गते बेनी नगरपालिका७,मंगलाघाटमा निर्माणधीन घरबाट खसेर मृत्यु भयो । घरको तेस्रो तलाबाट खसेर गम्भीर घाइते भएका पुनको बेनी अस्पतालमा उपचारको...
एकहप्तामै दोब्बर संक्रमित, तेस्रो लहरको त्रास !
पोखरा/ गण्डकी प्रदेश सरकारबाट एकमात्र कोभिड उपचारका लागि तोकिएको सरुवा तथा संक्रामक रोग अस्पतालमा २ हप्ता अघिसम्म १, २ जनामात्रै कोभिड संक्रमित उपचाररत थिए । अस्पतालका निर्देशक विकास गौचनलाई लागेको थियो, ‘अब चाँडै यो...
लखनको शालिकमुनि पृथ्वीको नाममा दीयो !
पोखरा/शाहवंशीय राजा पृथ्वीनारायण शाहको ३ सयऔं जन्मजयन्तीका अवसरमा मंगलबार साँझ पोखरामा दीप प्रज्वलन गरिएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले शाहको नाममा गरिएको दीप प्रज्वलन त ग¥यो । तर, नेपालका प्रथम सहिद लखन थापाको...
बागलुङ बहुउदेश्यीय सहकारीको साधारणसभा
बागलुङ/बागलुङ बहुउदेश्यीय सहकारी संस्थाको २० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । पौष २२ गतेदेखी एकाईगत रुपमा भएको साधारणसभा सोमबार सम्पन्न भएको हो ।
साधारणसभाको समापन समारोहमा बोल्दै सहकारीका संरक्षक तथा समाजसेवी देबबहादुर श्रेष्ठले आर्थिक...
टाइगर कप सुरु न्यु डायमण्डको सुखद सुरुवात
दोस्रो संस्करणको टाइगरकप आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशाला स्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै सुखद् सुरुआत गरेको...
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय
काठमाडौं/ कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।
आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी...
काँचुली फेरेको स्याङ्जा अस्पताल
स्याङ्जा/ श्रोत साधन तथा दक्ष जनशक्तीको अभाबमा बिरामी नपुग्ने जिल्ला अस्पताल स्याङ्जाले पछिल्लो क्रममा काँचुली फेरेको छ ।
पुतीबजार नगरपालिका ३, कुमाल गाउँमा २०५७ सालमा स्थापना भएको २५ शैयाको अस्पतालमा पहिला २–४ जनामात्र बिरामी पुग्ने...
तोरीखोला होमस्टेः पाहुनानकुल नमुना !
बागलुङ/ पाहुना आउने खबर पाएपछि पञ्चेबाजाको टोली बाटोसम्म लिन पुग्ने । बाजागाजासहित सामुदायिक भवनमा लैजाने । स्वागत गर्ने र साँस्कृतिक कार्यक्रममार्फत पाहुनालाई भरपुर मनोरञ्जन दिने यहाँको चलन छ ।
त्यतिमात्र होइन, गाउँमा आएका पाहुनालाई सबै...
नाकामा कडाइ, मेला महोत्सव रोकिने !
पोखरा/ नेपालमा शुक्रबार २४ जनामा कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगैकास्की जिल्ला लगायत गण्डकी प्रदेशमा कडाइ गरिने भएको छ । एकैपटक ठूलो संख्यामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको खबर सार्वजनिक भएसँँगै खुकुलो पारिएका गण्डकीका...
पोखरामा अन्र्तराष्ट्रिय स्तरकै आव्या क्वल सञ्चालनको नजिक
पोखरामा सर्वाधिक लगानीको हेल्थ क्वल सञ्चालनको नजिकै आइपुगेको छ । पोखराको घारीपाटनमा १४ करोड लगानीमा ‘आव्या क्लव’ शुरु हुन लागेको हो । झण्डै ४ वर्ष अघिदेखि निर्माण कार्य शुरु भएको क्लव अब महिनादिनभित्रमै सञ्चालनमा...