मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

ताराखोलाको नीतिः बाँझो जमिनमा कृषि

बागलुङ/ ताराखोला गाउँपालिकाले बाँझो जमिन सदुपयोग गर्ने नीतिमार्फत काम थालेको छ । गाउँपालिकाले कृषि उत्पादनमा जोड दिँदै ५ सय रोपनी जग्गा लिएर आफ्नै उत्पादनको केन्द्र बनाउने योजना अगाडि सारेको हो । त्यसका लागि ६५...

६ सय जनाको आँखा जाँचियो

पोखरा/ मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलेसदस्य सेवा केन्द्र कसेरीको प्रथम वार्षिकोत्सवको अवसरमा आँखा शिविर गरेको छ । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा बिहीबारकसेरीस्थित सदस्य सेवा केन्द्र परिसरमा शिविर भएको हो । शिविरमा...

प्रदेश संग्रहालयको जग्गा बतासको कब्जामा !

बतास समूहले अटेरी गरेपछि संग्रहालयले ५ पटक बढी जिल्ला प्रशासन कार्यालय र प्रदेशको सामाजिक विकास मन्त्रालयमा पत्र लिएर पुगेको छ । । तर, भवन खाली गराउन न प्रशासनले सक्यो, न प्रदेश सरकारले नै । पोखरा/एउटा...

उपकरण थपिएपछिको खुसी : घरगोठको प्रसूती स्वास्थ्य चौकीमा

बगलुङ/ तीन वर्षअघिसम्म बडिगाड गाउँपालिका ५ को ग्वालीचौर स्वास्थ्य चौकीमा सुत्केरी सेवाका लागि आउने महिलाको संख्या कम थियो । यो स्वास्थ्य चौकीको प्रभाव क्षेत्रमा घरघरमा सुत्केरी हुने धेरै थिए । प्रसूती अवस्थामा साल नझरेसम्म नालसमेत...

एक महिनापछि खुल्यो मणिपालको ताला

पोखरा/ बढी शुल्क असुलेको भन्दै काठमाडौं विश्वविद्यालय अन्तर्गत मेडिकल शिक्षा भइरहेको विराटनगरको नोबेल मेडिकल कलेजमा बुधबार विद्यार्थीले तालाबन्दी गरेका छन् । नोबेलमा तालाबन्दी भएकै दिन सोही विश्वविद्यालय अन्तर्गत पढाइ भइरहेको पोखरास्थित मणिपाल मेडिकल कलेजले...

यातायात कार्यालय अनलाइन सेवातिर

पोखरा/ यातायात व्यवस्था कार्यालय कास्कीले अब अनलाइनबाटै सेवा दिने भएको छ । यसका लागि कार्यालयले सबै फाइल र ढड्डाहरुलाई स्क्यान गरेर डिजिटल बनाउने काम सुरु गरेको छ । त्यो कामको जिम्मा सिड राजदेवी समृद्धि...

खानेपानीको चुनावमा पनि दलीय प्रतिष्पर्धा

नवलुपर/नवलुपरको प्रगतिनगर खानेपानी संस्थामा स्थानीय तहको चुनावको झल्को दिनेगरी दलहरुबीच प्रतिष्पर्धा भएको छ । नवलपुरको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी सस्थामा भएको चुनावमा सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेले जित सुनिश्चित गरेको हो । प्रगतिनगर खानेपानी...

गण्डकीमा सत्ता गठबन्धन र प्रतिपक्षी एमालेले गरे उम्मेदवारी दर्ता

राष्ट्रिय सभा सदस्य पदका लागि गण्डकीबाट सत्ता र प्रतिपक्ष दुबैले उम्मेदवारी दर्ता गराएका छन् । सत्तापक्षबाट दलिततर्फ गोरखाका भुवन सुनार,महिलातर्फ गोरखाकै कमला पन्त र खुलातर्फ तनहुँका सुरेश आले मगर उम्मेदवार बनेका छन् । यता, प्रतिपक्षी...

‘यही हिउँदमा दम्सादी गाउँ जोगाउन केही गरिएन भने आउँदो बर्खामा नामनिसाना मेटिन्छ’

पोखरा/ पोखरा– २१ फोक्सिङबाट बेसी दम्सादी बसाई सर्दा टीकाराम भण्डारी ७ वर्षका थिए । त्यतिबेला फोक्सिङ गाउँ थियो, दम्सादी बेसी । बेसींमा गाइभैंसीका गोठ थिए । खेतिपाती लगाउन र गाइभैंसी चराउन फोक्सिङका बासिन्दा दम्सादी...

तीन महिना पछि डोबाटेले पाए मन्त्रालय

पोखरा/ बिना विभागीय मन्त्रीमा नियुक्त भएको करिब तीन महिनापछि मन्त्री डोबाटे विश्वकर्माले जिम्मेवारी पाएका छन् । उनलाई शुक्रबार प्रदेशको आन्तरिक मामिलामन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । गण्डकी प्रदेश सरकारले पुस १२...

-->