मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

लागुऔषध कारोबार आरोपमा -यापर लाहुरे पोखराबाट पक्राउ

पोखरा/ लागुऔषध कोरोबार आरोपमा युवापुस्तामाझ चर्चित ¥यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले बुधबार साँझ उनीसहित ४ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । ‘लागुऔषध...

मुख्यमन्त्री पोखरेलद्वारा तमु ल्होसारको शुभकामना

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसाँस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष सर्वस्वीकार्य र सहअस्तित्व रहेको बताएका छन् । गुरुङ समुदायको नयाँ वर्ष एवं सबैभन्दा ठूलो पर्व तमु...

आजदेखि मौसममा सुधार आउने

बागलुङ/ आजदेखि मौसममा क्रमिक सुधार आउने भएको छ । अहिले बिहान भने केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का बदली र हिमपातको सम्भावना छ । दिउँसोदेखि धेरैजसो क्षेत्रमा मौसम सुधार हुने जल तथा मौसम विज्ञान...

पोखरा सडक महोत्सवमा आउनेलाई सित्तैमा जोन्सन खोप

  १४ पुस, पोखरा रेस्टुरेन्ट एन्ड बार एसोसियनस (रेबान)ले आयोजना गर्दै आइरहेको पोखरा सडक महोत्सवमा आउने अवलोकनकर्तालाई निशुल्क कोरोनाविरुद्धको खोप दिइने भएको छ । रेबान अध्यक्ष लक्ष्मण बरालले महोत्सव अवलोकन गर्न आउनेलाई जोन्सन एन्ड...

भीरबाट लडेर मृत्यु

बागलुङ/ जिल्लाको वडिगाडमा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । वडिगाड गाउँपालिका वडा नं. २ जिमीका २४ बर्षिय कमल गिरीको भीरबाट लडेर मृत्यु भएको हो । वडिगाड गाउँपालिका वडा नं. १ को बेतनीस्थित जिमी...

हिमपातले मध्यपहाडी लोकमार्ग अबरुद्ध

बागलुङ/ मंगलबार रातीदेखि परेको बर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अबरुद्ध भएको छ । लोकमार्गको बुर्तिबाङ–पातिहाल्ने खण्ड हिमपातका कारण अबरुद्ध भएको हो । जिल्लाको निसीखोला गाउँपालिका–६ सिपमा २ फिट भन्दा धेरै हिमपात...

बसपार्कमा एक महिलालाई ९ जनाद्वारा रातभर बलात्कार

काठमाडौं/काठमाडौंको नयाँ बसपार्कमा एक महिलालाई सामूहिक बलात्कार गरिएको छ। काठमाडौं महानगरीय प्रहरी परिसरका अनुसार ३४ वर्षीया महिलालाई मंगलबार रातभर सामूहिक बलात्कार गरिएको हो। नयाँ बसपार्कस्थित एउटा गेस्ट हाउसमा लगेर ती महिलालाई सामूहिक बलात्कार गरिएको हो। यसैबीच...

बहिरा विद्यार्थी र कर्मचारीलाई पोशाक

स्याङ्जा/स्याङ्जा मुस्लिम युथ क्लब स्याङ्जाले बहिरा विद्यालयका विद्यार्थी र कर्मचारीलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । पुलतीबजार नगरपालिका–३ मा रहेको चण्डिकालिका बहिरा आधारभूत विद्यालयमा अध्ययनरत २५ बिद्यालय र ५ शिक्षक÷कर्मचारीलाई स्कुल पोशाक र हाइनेक प्रदान...

‘बहुवर्षीयले गर्दा नयाँ योजना ल्याउन सकिएन’

पर्वत/गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सञ्चालनमा रहेका बहुवर्षीय योजनाका कारण प्रदेशमा नयाँ योजनाहरू थप गर्न नसकेको बताएका छन्।नेपाली कांग्रेस पर्वत नेता तथा समाज सुधारका अभियन्ता स्व. डिल्लीराम लामिछानेको छैठौं स्मृति सभाको सन्दर्भ पारेर...

खौलालाँकुरी–पोखरा सम्पर्क समाजमा केसी

पोखरा/पर्वत जिल्लाको कुश्मा नगरपालिका १३, खौलालाँकुरी स्थायी घर भई हाल पोखरामा बस्नेहरुको खौलालाँकुरी–पोखरा सम्पर्क समाजको अध्यक्षमा धर्मबहादुर केसी चयन भएका छन् । शनिबार साँझ भएको समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले १७...

-->