मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

गल्याङमा १११ किसानलाई सम्मान

वालिङ/ गल्याङ नगरपालिकाले शुक्रबार एक सय ११ जना किसानलाई सम्मान गरेको छ । व्यावसायिक रुपमा कृषि कर्ममा लाग्दै आएका किसानलाई नगरपालिकाले सम्मान गरेको हो । किसानहरुलाई सम्मान गर्र्दै नगरप्रमुख भुपराज अधिकारीले व्यावसायिक रुपमा कृषि कर्ममा...

कर्मचारी युनियनमा देव शर्मा आचार्य

बागलुङ/नेपाल निजामती कर्मचारी युनियन बागलुङको अध्यक्षमापुन देव शर्मा आचार्य निर्विरोध निर्वाचित भएका छन् । शनिवार भएको अधिवेसनले आचार्यको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा शिव शर्मा र जोक बहादुर घर्ती मगर, सचिवमा...

बलेवामा सञ्चालित शिविरमा २२५ जनाको स्वास्थ्य परीक्षण

बागलुङ/ बागलुङको बलेवामा सञ्चालित मुटु, स्नायु तथा मानसिक रोगसम्बन्धी एक दिने शिविरमा दुई सय २५ जनाले निशुल्क परीक्षण गराएका छन् । बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको एक दिने शिविरमा बलेवा...

पृथ्वी हिरण्यले शैक्षिक सुधार अभियान थाल्ने

बागलुङ/भौतिक संरचना बलियो बनाएको बलेवाको एक विद्यालयले नयाँ शैक्षिक सत्रदेखि शैक्षिक गुणस्तर सुधारका अभियान सञ्चालन गर्ने भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको पृथ्वी हिरण्य माविले विद्यालयको शैक्षिक क्षेत्र सुधार अभियान सञ्चालन गर्ने घोषणा...

खाद्य उद्योगी र खाद्य प्रविधिबीच छलफल

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य उद्योगीहरुसंग छलफल गरेको छ । खाद्यन्नलाई स्वच्छ र सफा राख्ने उदेश्यकका साथ कार्यालयले पोखरा औद्योगिक क्षेत्रमा खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धि गोष्ठी सम्पन्न गरेको हो । उक्त...

पोखरा फुटबल एरिना : अझै अपूरै संरचना

पोखरा/ पोखरा रंगशाला भित्र छिरेपछि प्रायको आँखा नवनिर्मित फुटबल मैदानतिर जान्छ । पोखराको फुटबल इतिहासमै पहिलो पटक त्यति ठूलो प्यारापिटसहितको मैदान बनेपछि सबैको ध्यान जानु स्वभाविक पनि हो । रंगशालामा १७ हजार पाँच सय दर्शक...

धौलागिरिका पाँच पालिकाको लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनसँग भगिनी सम्बन्ध

बागलुङ/ लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनले धौलागिरिका तीन जिल्लामा रहेका पाँच स्थानीय तहको विकास र समृद्धिमा सहयोग गर्ने भएको छ । शुक्रबार बागलुङमा फाउण्डेशन र बेनी नगरपालिका, बागलुङ नगरपालिका, कुस्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिका...

भरुवा बन्दुक सहित युवा पक्राउ

पोखरामा भरुवा बन्दुक सहित एक युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका ३२ मजुवामा बोरामा बन्दुक बोकेर हिडिरहेको अवस्थामा गणेश गुरुङलाई पक्राउ गरेको हो । कास्की माछापुच्छे« गाउँपालिका ५ रिभानका ३४ वर्षिय गणेशलाई खानतलासी गर्नेक्रममा...

छात्रावृत्तिका अनेक नाम, बलेवामा एकैठाम

बागलङ/जिल्लाको बलेवा क्षेत्रका सबै विद्यालयका गरिव, जेहेन्दार तथा उत्कृष्ट ७४ जना विद्यार्थीहरुलाई छात्राबृत्ति प्रदान गरिएको छ । धौलागिरी छात्राबृत्ति अक्षयकोष प्रतिष्ठान बलेवाले बिभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई एकै पटक छात्राबृत्ति उपलव्ध गराएको हो । बलेवाका माविबाट...

ग्रामिण पर्यटनको अगुवा : भकूण्डेको अतिथि सत्कार होम–स्टे

बागलुङ/ हातमा मखमली र सयपत्री फुलका माला । पञ्चपालामा अविरको टिका । लामबद्ध बसेका मिलिजुली आमा समुहका सदस्यहरु । मगर पोषाकमा सजिएका महिलामा नत कुनै आडम्बर न कुनै तडकभडक । सबैको एउटै चाहना हुन्छ...

-->