नेताको बदमासीले नै देश बिग्रियो : कांग्रेस उपसभापति गुरुङ
पोखरा-नेपाली कांगे्रसका उपसभापति धनराज गुरुङले नेताले बदमासी गर्दा देश नै बिग्रँदै गएको बताएका छन् । उनले खराब नेता नबन्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
‘एउटा( कर्मचारी)ले बदमासी गर्दैमा सबै सकिँदैन । एउटा इञ्जिनियरले पुल...
सामुदायिक वन उपभोक्ता महासंघले गर्यो संरक्षित क्षेत्र खारेजीको माग
पोखरा – सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन ऐन एवं नियमावलीका साथै संरक्षित क्षेत्र घोषणा तथा विस्तार कार्य समुदायको विरुद्ध रहेको भन्दै खारेज गर्न माग गरेको छ ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले आज...
छोरीको सम्म्झनामा अक्षयकोष
पोखरा/गत वर्ष करेन्ट लागेर मृत्यु भएकी माछापुच्छ«े–३ धिताल कि अविश्री पौडेलको सम्झनामा अक्षयकोष स्थापना भएको छ । स्वर्गीय अविश्रीको नाममा उनका बुबा त्रिविक्रम पौडेल र आमा शिवकुमारी अधिकारीले सोमबार ५१ हजार रुपैयाँको अबिश्री अक्षयकोष...
पोखरेली अनलाइन मिडियालाई निशुल्क नेट
पोखरा/वल्र्डलिंक कम्युनिकेसनस् लिमिटेड र अनलाइन पत्रकार संघ गण्डकीले सहकार्य गर्ने भएको छ । उनीहरुबीच निशुल्क इन्टरनेट जडान सम्झौता भएको हो । सोमबार सम्झौता पत्रमा वल्र्डलिंकको तर्फबाट गण्डकी प्रदेशका क्षेत्रीय बजार अधिकृत हेम गुरुङ र...
बालुवा खोस्रन पाउनुपर्ने मजदुरको माग
बागलुङ/बागलुङ नगरपालिका र प्रशासनले कालीगण्डकीमा बालुवा झिक्न नदिएको भन्दै मजदुरहरुले बिरोध गरेका छन् । उनीहरुले बागलुङ नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएर नियमित काम गर्न पाउनुपर्ने बताए ।
सर्वोच्च अदालतले केही समयअघि नदीजन्य बस्तुहरु एक्साभेटर लगाएर दोहन...
इन्सेक बर्ष पुस्तक समिक्षा
बागलुङ/नेपालको संविधानले प्रत्याभुत गरेका नागरिकका अधिकार प्राप्तीका लागि सबै क्षेत्रको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागिले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले सोमबार बागलुङमा आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०२२ को वार्षिक...
व्यवस्थित बन्दै समीक्षालय पार्क
२०६२/०६३ सालको जनआन्दोलनमा पार्कमा रहेका वीरेन्द्र र ऐश्वर्यको मुर्ती ढालेपछि यो पार्क बेथितिको रुपमा रहेको थियो ।
बागलुङ/ वीरेन्द्र ऐश्वर्य पार्कको नाउँमा चिनिएको समीक्षालय पार्कलाई व्यवस्थित बनाइने भएको छ । झन्डै १४ वर्षदेखि अलपत्र अवस्थामा...
माझीबस्तीमा न्यानो कपडा !
पर्वत/ पर्वतको कुश्मा नगरपालिका१, पाङ स्थित मालढुंगामा हुँदै बगिरहेको कालीगण्डकी नदी किनारमा रहेको माझी बस्ती प्रायः सुनसान हुन्छ। आर्थिक समस्या र दीर्घ रोगबाट प्रताडित रहेका पनि उत्तिकै छन् ।
छाक टार्नकालीगण्डकीबाट बालुवा निकालेर बेच्नु उनीहरुको...
सत्यावती मन्दिरमा चिच्याएर वर मागियो
बागलुङ/मार्ग शुक्ल पक्षको पूर्णिमा तिथि । स्थानीय भाषामा यसलाई दिवाली पूर्णिमा भनिन्छ । धार्मिक परम्पराअनुसार यो पूर्णिमाका दिन बागलुङको बरेङ गाउँपालिका वडा नं. ३ मा रहेको सत्यावती मन्दिर साग्दीमा रातको समयमा चिच्याएर वर माग्दा...
यी हुन् कांग्रेसका खुलातर्फ निर्वाचित ३५ केन्द्रीय सदस्य (मत परिणाम सहित)
काठमाडौं, ४ पुस – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवाको वर्चस्व कायम भएको छ । खुलातर्फ निर्वाचित ३५ मध्ये २५ जना देउवा पक्षका उम्मेदवार छन् । सबै पुरुष उम्मेदवार...