मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

गलकोटमा उपप्रमुख महिला उद्यमी अभियान

‘हामीले दुईचार लाख लगानी गरेको मात्र हेरेनौं, उनीहरुको लक्ष्य र काम गर्ने जोशलाई हेरेर मूल्यांकन गरेका थियौं । घरभित्रै बसेका महिलाबाट यो जोश र जाँगरले काममा उत्रने कलालाई नै मूल्यांकनमा बढी अंक दिएर अगाडि...

सडनडेथमा हिमालयन शेर्पामाथि पुलिसको जित

पोखरा रंगशाला फुटबल मैदानमा जारी आहा! रारा गोल्डकप फुटबल प्रतियोगितामा पुलिसले संघर्षपुर्ण जित निकालेको छ । सहारा क्लब पोखराको आयोजनामा जारी २० औं आहा! रारा गोल्डकपमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा २–१ गोल अन्तरले हराउँदै...

एमाले उपाध्यक्ष पोखरेलको प्रश्न : प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?

पोखरा – नेकपा एमाले उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाएका छन् । बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्‍याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उनलाई केही गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । नेता...

प्रधानमन्त्री देउवाले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बाेधन गर्न लागेका हुन् । सरकार गठन भएको ६ महीना पुगेको सन्दर्भमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका...

बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द हुने

बेनी/ राष्ट्रिय गौरवको आयोजनामा बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड दैनिक छ घण्टा बन्द हुने भएको छ । सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातको साधन सञ्चालनको सम्भावना नभएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिहिबार बसेको बैठकले...

शुक्लागण्डकीको पनि सेवा बन्द

तनहुँ/ शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएपछि नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । शुक्रबारदेखी अर्को निर्णय नहुदासम्मलाई सेवा बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत लिला वल्लभ...

जैमिनी घटनाका दोषीलाई कारवाही गर्न बागलुङ जनमोर्चाको माग

बागलुङ – माघे सक्रान्तिको दिन जिल्लाको जैमिनीमा भएको घटनाका दोषीलाई कारवाही गर्न राष्ट्रिय जनमोर्चा बागलुङले माग गरेको छ । माघ १ गते मेला हेरिरहेको बेलामा जनमोर्चाका कार्यकर्ता जैमिनी नगरपालिका–१० राङखानी ओखलेका लक्ष्मण श्रीसमाथि कांग्रेसका...

आयोजक सहारालाई हराउँदै एपिएफको विजयी सुरुवात

पोखरा – पोखरामा आजदेखी सुरु भएको २० औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगितामा एपिएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशाला स्थित फुटबल एरिनामा भएको उद्घाटन खेलमा आयोजकलाई २–० को गोलले हराएको हो...

दैनिक रेकर्ड ब्रेक: १२ हजार ३३८ जनामा कोरोना संक्रमण

पोखरा – पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २७ हजार ४९७ जनामा परीक्षण गर्दा साे संख्यामा संक्रमित फेला परेका हुन्। आज ४ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या...

निष्क्रिय पौने तीन लाख बैंक खाताको पौने चार अर्ब निक्षेप बेवारिसे

काठमाडौं – बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले जम्मा गरेर २० वर्षसम्म प्रयोग नगरेको रकम तीन अर्ब ६६ करोड रहेको छ । सो रकम राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्ने तयारी छ । राष्ट्र बैंकले २९...

-->