मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

म्याग्दीमा जीप दुर्घटनामा चार जनाको मृत्यु

बेनी /म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बेनीदेखि बेगको सिमतर्फ जाँदै गरेको ग१ज ७२५१ नंको जिप औँलामा दुर्घटना भएको हो । प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार मृत्यु...

व्यक्तिगत तर्फ ३  नेपाली खेलाडी विजयी

पोखरामा जारी जुनियर ५ आइटिएफ वल्र्ड टेनिस टुरमा महिला व्यक्तिगत स्पर्धामा ३ नेपाली खेलाडीले जित हात पार्दै अन्तिम १६ मा स्थान बनाएका छन् । पोखरा रंगशाला लन टेनिस कोर्टमा महिला व्यक्तिगत स्पर्धामा भएको खेलमा अभिलाषा...

तनहुँ जलविधुतको काम समयमै सक्न मन्त्री भुषालको निर्देशन

तनहुँ/ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषालले तनहुँ जलविधुत आयोजनाको काम तोकिएकै समयमा सक्न निर्देशन दिएकी छन् । हिउँदको बेला विधुत्त उत्पादन घटेर आयात गर्नुपर्ने बाध्यता रहेकाले जलाशाययुक्त १४० मेगावाटको तनहुँ जलविधुतको काम तोकिएकै...

उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक, यी हुन् ‘बागी उम्मेदवार’(सूचीसहित)

सौराहा – नेकपा एमालेको जारी दशौँ महाधिवेशनअन्तर्गत पदाधिकारी तथा सदस्यहरूको निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ। महाधिवेशनको संशोधित कार्यतालिकाअनुसार दिउँसो साढे १ बजे उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गर्ने तय भएको थियो। केन्द्रीय निर्वाचन...

ओलीले घोषणा गरे १९ पदाधिकारी : वरिष्ठ उपाध्यक्षमा ईश्वर, महासचिवमा शंकर पोखरेल

सौराहा, चितवन – नेकपा एमालेको जारी १० औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष रहेका केपी शर्मा ओलीले १९ पदाधिकारी घोषणा गरेका छन् । बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं, वरिष्ठ उपाध्यक्षमा...

नेपालगञ्जमा गार्डेन मार्टको १४ औं शाखा सञ्चालनमा

पोखरा – आफ्ना सदस्यहरुलाई सर्वसुलभ रुपमा उपभोग्यवस्तु पुराउने उदेश्यसहित ‘गार्डेन मार्ट’ को १४ औं शाखा नेपालगञ्जमा सञ्चालनमा आएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्यबस्तु उपलब्ध...

३ सय जनाको नाम घोषणा गर्दै ओलिले भने, ‘म के गरुँ ?’ (सम्पूर्ण नामवलीसहित)

सौरहा, चितवन – नेकपा एमालेको १०औंं महाधिवेशनको बन्दशत्रमा मध्यराती अध्यक्ष केपी ओलीले ३०१ जना केन्द्रिय सदस्यको नामवली घोषणा गरेका छन् । ओलिले ३ सय जनाको नाम घोषणा गरेपछि अव म आफु के गरुँ भन्दै...

तनहुँ कांग्रेस सभापतिमा संस्थापनपक्षीय आले विजयी

पोखरा – तनहुँ कांग्रेसको सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवापक्षीय आलेले प्रतिष्पर्धी बैकुण्ठ न्यौपानेलाई १४८ मतले पराजित गरेका हुन् । आलेले ९५१ र न्यौपानेले ७८३ मत पाए । गृहजिल्लामा आलेको...

शिक्षा ऐन छिटै आउँछ : मन्त्री पौडेल

बागलुङ/नेपाल सरकारका शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले शिक्षा ऐन छिटै आउने बताएका छन् । उनले ऐनको ड्राफ्ट भएको र संसद अधिवेसन बस्ने बित्तिकै आउने गरी तयारी भएको बताए । प्रेस सेन्टर नेपाल, बागलुङ...

एमाले महाधिवेशन : अध्यक्षबाहेक पदमा सहमतिको सम्भावना

सौराहा/ नेकपा (एमाले)को यहाँ जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन शीर्षनेताहरूबीच अनौपचारिक पहल भने अहिले...

-->