बेनी/म्याग्दीको सदरमुकाम बेनीबाट उत्तरी म्याग्दीको रघुगंगगा गाउँपालिका–१,बेगखोलाको सिम गाउँमा जाँदै गरेको ग१ज ७२ ५१ नम्बरको बोलेरो जीप औलको चिलाउनेखर्क भन्ने ठाउँमा दुर्घटना भयो । सोमबार दिउँसो करिब पौने ५ बजे अनियन्त्रित भई सडकबाट चालक...
जुनिएर आइटिएफ वल्र्ड टेनिस टुर पहिलो चरण सकियो
पोखरा रंगशालामा जारी आइटिएफ वल्र्ड टेनिस टुर जुनियर ५ अन्तरगत आज पहिलो चरणका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् ।
मंगलबार पुरुष र महिला व्यक्तिगततर्फ पहिलो चरणका खेलहरु सम्पन्न भएका हुन् भने सामुहिक विधा तर्फ प्रिक्वाटर...
उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत, भूसाल पराजित
सौरहा – नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् ।
त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२...
एमालेको अध्यक्षमा १८०८ मतसहित केपी ओली विजयी
सौरहा – नेकपा एमालेको १०औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली फराकिलो मत अन्तरसहित विजयी भएका छन् । प्रतिस्पर्धी डा.भीम रावललाई फराकिलो अन्तरले हराउँदै ओली दोस्रो कार्यकालका लागि अध्यक्ष बनेका हुन्।
ओलीले १८०८ मत प्राप्त गरेका...
ओलीले १२०० ल्याउँदा रावलको पक्षमा १८२ मत मात्रै
सौरहा – नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको परिणाम आउन थालेको छ। प्रारम्भिक परिणाम अनुसार वर्तमान अध्यक्ष केपी शर्मा ओलीले फराकिलो अग्रता बनाएका छन्।
ताजा परिणाम अनुसार ओलीले १२०० मत ल्याउँदा रावलको पक्षमा १८२ मत...
एमालेको मतगणना सुरु, केहीबेरमा परिणाम घोषणा
सौरहा – नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदानको गणना सुरु भएको छ । युवा संघका उपाध्यक्ष अशोक चौलागाईंका अनुसार भर्खर मतगणना सुरु भएको हो ।
आज बिहान ४ बजेदेखि...
एमाले लेखा आयोगमा डा. पुष्पराज कँडेलको ह्याट्रिक !
सौरहा – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको अध्यक्षमा निर्विरोध निर्वाचित भएसंगै प्रा.डा. पुष्पराज कँडेलले एउटै पदमा लगातार तेस्रो पटक (ह्याट्रिक)को रेकर्ड कायम गरेका छन् ।
कँडेल यस अघि आठौं र नवौं राष्ट्रिय...
बागलुङ जादै गरेको वस पाउदुरमा दुर्घटना, चालकको मृत्यु
पोखरा / पोखरा– बागलुङ सडकखण्डमा आज बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा आठ यात्रु घाइते भएका छन् ।
भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको लु१ख ७७६६ नंको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुर घुम्तीस्थित पोखरा–बागलुङ...
सामन्ती संस्कारले हिंसा सिकायो
बागलुङ/ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले नेपालको सामन्ती संस्कार अन्त्य गर्न नसक्दा समाजमा महिला हिंसा बढेको बताएका छन् ।
राष्ट्रिय महिला आयोगको आयोजनामा आयोजित विद्यालय स्तरमा हुने हिंसा सम्बन्धमा शिक्षक, बिद्यार्थी र व्यवस्थापन समितिका...
रावललाई र भुषाललाई भोट नहाल्न भन्दै एसएमएस र दुई थरी पर्चा वितरण
सौरहा, चितवन – सहमतीको प्रयाश असफलपछि नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि चितवनको सौराहामा भइरहेको चुनावमा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीको पक्षले अध्यक्षका अर्का उम्मेदवार भीम रावल र उपाध्यक्ष घनश्याम भुसाल पक्षका उम्मेदवारलाई...