सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बिरुवा बेचेर मनग्य आम्दानी !

म्याग्दी, ९ जेठ– म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं २ दानाको फगाम गाउँका जोगबहादुर विकले सुन्तला र कागतीका बिरुवा बेचेर वार्षिक १० लाखसम्म आम्दानी गर्दै आएका छन् । बिरुवा बेचेको आम्दानीबाट विकले शहरमा घर घडेरीसमेत...

विद्यालय तोडफोड र मृग मारेको आरोपमा पक्राउ परेका जिम्मा जमानीमा छुटे

बागलुङ, ८ जेठ– विद्यालय तोडफोड र मृग मारेको आरोपमा पक्राउ परेका चारलाई प्रहरीले जिम्मा जमानीमा छोडेको छ । चारै जना जेठ ५ गते सोमबार पक्राउ परेका थिए । प्रहरीले ताराखोखालाको कांक्राखोर आधारभूत विद्यालय तोडफोडमा संलग्न...

थप आठ जनामा काेरोना पुष्टि : संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं, ८ जेठ – नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार दिउँसो झापाका आठ र रुपन्देहीका एकसहित ९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको...

लिम्पियाधुरा नेपालकै हो भन्‍ने यी हुन् प्रमाण

बुधबार सार्वजनिक गरिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा काठमाडौं, ८ जेठ – सरकारले सुगौली सन्धिअनुसार कालीनदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा बुधबार लागू गरेको छ । भारतीय...

भारतको प्रतिक्रिया : नेपालले जारी गरेको नयाँ नक्सा अस्वीकार्य

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तव काठमाडौं, ७ जेठ – भारतले नेपालले एकतर्फी रुपमा नयाँ नक्सा जारी गरेको भन्दै त्यो आफूलाई मान्य नहुने कडा प्रतिक्रिया दिएको छ । बुधबार नेपालले सार्वजनिक गरेको नयाँ नक्साका बारेमा...

भूमी मन्त्रालय भन्छ : बाहिर आएका क्षेत्रफल आधिकारिक होइनन्

पोखरा, ७ जेठ – बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री पद्मा अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरिन् । तर,...

नेपालको नयाँ नक्सा सार्वजनिक (भिडियोसहित)

काठमाडौं, ७ जेठ – नेपाल सरकारले  लिम्पियाधुरासहित नक्सा आधिकारिकरुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले  बुधबार नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन्। मन्त्री  अर्यालको  प्रस्तावमा मन्त्रिपरिषदले...

गण्डकीका अर्थमन्त्री भन्छन् : बसेर र काम नगरेर कति दिन पुग्छ ?

पोखरा, ७ जेठ – गण्डकी प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोरोना संक्रमण र लकडाउनकै बीचमा पनि आर्थिक गतिविधिहरु सुचारु गर्नुपर्ने बताएका छन् । उनले उद्योग व्यवसाय सुचारु नगरिए अर्थतन्त्रनै थला पर्ने जिकिर...

गण्डकी प्रदेशका मुख्यमन्त्री सहितको १४६ जनाको स्वाब संकलन

पोखरा, ६ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित यहाँका मन्त्री र सभासदहरुको स्वाब संकलन गरिएको छ । जेठ ११ गतेको लागि आह्वान गरिएको प्रदेशसभामा सहभागि हुनुपूर्व उनीहरुमा संक्रमण भए नभएको पत्ता लगाउन मंगलवार...

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं, ६ जेठ– सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले बहुमतबाट...

-->