सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कोरोनाको जोखिममा रहेका वृद्धवृद्धानै खचाखच लाईनमा

बागलुङ, १४ जेठ– लकडाउनको कार्यान्वयनका लागि जिल्ला कमाण्ड पोष्टले बनाएको विधि उल्लंघन गर्दै एभरेष्ट बैंकको बागलुङ शाखाले निबृत्तिभरण बाँडेको छ । पूर्व भारतीय सेना तथा भारतको सरकारी निबृत्तिभरण पाउनेहरुलाई बुधबार सयौंको संख्यामा लाईनमा राखेर...

रुकुम घटना : भेरीमा बेपत्ता तीन जनाको खोजी गर्दै गोताखोर

जाजरकोट, १४ जेठ – अन्तरजातीय प्रेमका कारण १० जेठ (शनिबार) मा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराइरहेका तीन जनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ । घटना भएको...

सांसदहरुको एक स्वर: परिक्षणको दायरा बढाइयोस्

पोखरा, १४ जेठ– प्रदेशसभाको शून्य र विशेष समयमा बोलेका सांसदहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि परिक्षणको दायरा बढाइनुपर्ने माग राखे । सांसदहरुले रोजगारीका लागि भारत गएका नेपालीहरु लुकिछिपी नेपाल छिरिरहेकोे हुँदा अवस्था थप...

पश्चिम रुकुम घटनाको बागलुङमा भर्त्सना

बागलुङ, १३ जेठ– बागलुङमा दलित अधिकारको क्षेत्रमा क्रियाशित दश संघ संस्थाले पश्चिम रुकुममा गैरदलितबाट भएको आक्रमणमा परि दलित युवाले ज्यान गुमाएको घटनाप्रति भत्र्सना गर्दै संलग्नलाई कारवाहीको माग गरेका छन् । मंगलबार संयुक्त रुपमा प्रेस बिज्ञप्ती...

खोप लाउन आएका गलकोटका चार बालबालिकामा कुपोषण

बागलुङ, १२ जेठ– गलकोटका चार बालबालिकामा शिघ्र कुपोषण देखा परेको छ । नियमित खोप लगाउने क्रममा ती बालबालिकामा शिघ्र कुपोषण देखिएको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिनराज गैरेले बताए । उमेर अनुसार तौल कम रहेका...

एकै दिन ९२ जनाको स्वाव संकलन

बागलुङ, १३ जेठ– कोरोना परीक्षणका लागि सोमबार बागलुङका ९२ जनाको स्वाव संकलन गरिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका ४७, धौलागिरी अस्पतालका कर्मचारी तथा चिकित्सक ४० र ५ जना पत्रकारको स्वाव संकलन भएको हो...

प्रदेशको बजेट अधिबेशनले टालटुलभयो पोखरा सभागृह

पोखरा, १३ जेठ– यतिबेला पोखरा सभागृह चिरिच्याट्ट देखिएको छ । सभागृहको मुलद्धार बाट छिर्ने बित्तिकै सभागृहको रुप फेरिएको देखिन्छ । लाग्छ, सभागृहको मर्मतसंभार भएको छ । तर, त्यो रुप भने बाहिरी हो, भित्र भने...

विदेशमा रहेका नेपालीको उद्धार गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, १२ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नागरिकप्रति सरकार संवेदनशील रहेको बताएका छन्। सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोना भाइरसका कारण विदेशमा रहेका र अलपत्र परेका नागरिकको उद्धार गर्ने प्रतिबद्धता व्यक्त गर्दै...

भारतबाट आउनेको कोरोना जाँच्ने किट छैन

बागलुङ, १२ जेठ– स्वास्थ्य कार्यालय बागलुङले भारतबाट आएर क्वारेन्टाईनमा बसेकाहरुको कोरोना परीक्षणका लागि स्वाब संकलनको काम सुरु गरेको छ । आइतबार जिल्लाको काठेखोला गाउँपालिका र ताराखोला गाउँपालिकाको क्वारेन्टाईनमा रहेका १४ जनाको स्वाब संकलन गरिएको...

पश्चिम बागलुङ : सिल कि लकडाउनमा कडाई !

बागलुङ, १२ जेठ – गत चैत १५ गते जिल्लामै पहिलो कोरोना भाइरस संक्रमति देखा परेपछि बागलुङमा लकडाउन कार्यान्वयनमा सर्वसाधारण आँफै सहभागी भए । गाउँका छिटफुट कामबाहेक कोही पनि बाहिर निस्केनन् । अत्यावश्यक बाहेकका सवारी...

-->