सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

थप आईसोलेसन बनाउन विकल्प खोज्न थालियो

बागलुङ, २० जेठ– धौलागिरी अस्पताल बागलुङमा रहेको आईसोलेसन वार्ड भरिन थालेपछि आईसोलेन विस्तारको तयारी थालिएको छ । सदरमुकामका विद्यालय, क्याम्पस र सदरमुकाम आसपासका सम्भावित स्थानहरुको खोजी थालिएको हो । भारबाट आएकाहरुमा धमाधम कोरोनाको संक्रमण देखिन...

दुई हजार बढीमा कोरोना पुष्टि: मंगलबार मात्र २७० थपिए

काठमाडौं, २० जेठ – कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर पछिल्लो दिनमा बढ्दै गएको छ । पछिल्लो दुई हप्तामा नयाँ संक्रमितको संख्याले रेकर्ड तोड्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्र २७०...

गण्डकी प्रदेश : पारो घटेको अर्थतन्त्र…

पोखरा, २० जेठ – लकडाउनकै बीचमा पनि गण्डकी नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरिधारी शर्माले आर्थिक बृद्धिदर खासै नघट्ने आँकलन सुनाए । तर, नीति तथा कार्यक्रम बनाउँदासम्म स्थिति उल्टियो । सरकारले आइतबार प्रदेश...

सभासद भन्छन्, ‘सुनौलो आउला भनेको त, पढ्दा धन्नै आँसु झरेन’

पोखरा, २० जेठ – स्वास्थ्य, शिक्षा र कृषिलाई विशेष प्राथमिकतामा राखेर गण्डकी प्रदेश सरकारले आइतबार नीति तथा कार्यक्रम सार्वजनिक ग¥यो । सरकारले प्रस्तुत गरेको सोही नीति तथा कार्यक्रम माथि सोमबार प्रदेश सभाको बैठकमा छलफल...

थप १३ जनामा कोरोना, संक्रमितको संख्या १८ सय नाघ्यो

पोखरा, १९ जेठ – दुई बालबालिकासहित १३ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा सोमबार गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विज्ञप्तिमार्फत...

कोरोना संक्रमितको शव व्यवस्थापनको पूर्व अभ्यास

म्याग्दी, १९ जेठ– नेपाली सेनाले कोरोना संक्रमितको शव व्यवस्थापन सम्बन्धी पुर्व अभ्यास गरेको छ । कोरोना महामारी फैलिएपछि मर्नेको संख्या बढ्न सक्ने र यसको सही ढंगले उचित व्यवस्थान गर्न नसकिएमा झन् महामारी फैलिने भएको...

व्यवसायीलाई जीवन रक्षा कोष र विपन्नलाई सुपथ मूल्यकार्ड

पोखरा, १९ जेठ–  प्रदेश सरकराले कोरोनाबाबट मानव जीवन रक्षालाई पहिलो कर्तव्य मान्दै विकासका लक्ष्यहरुलाई पुनः प्राथमिकीकरण गर्दै आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारले कोरोना परीक्षणलाई व्यापक र निःशुल्क तथा...

गण्डकी प्रदेशको नीति तथा कार्यक्रमको पूर्ण पाठ

पोखरा, १८ जेठ – गण्डकी प्रदेश सरकारले लकडाउनका कारण प्रदेशको चालु आर्थिक वर्ष २०७६/०७७ को आर्थिक बृद्धि दर २.६८ प्रतिशतमा खुम्चने जनाएको छ । प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक सेरचनले...

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : स्वास्थ्य र शिक्षामा जोड

पोखरा, १८ जेठ – गण्डकी प्रदेश सरकारले लकडाउनका कारण प्रदेशको चालु आर्थिक वर्ष २०७६/०७७ को आर्थिक बृद्धि दर २.६८ प्रतिशतमा खुम्चने जनाएको छ । प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक सेरचनले...

गण्डकीको नीति तथा कार्यक्रम आज

पोखरा, १८ जेठ– गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख अमिक सेरचनले आइतबार ३ बजे प्रदेशसभासमक्ष आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । गण्डकी सरकारले यसअघि...

-->