सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्थानीय तहको संयुक्त बैठक, कोष बनाउनेदेखि मेसिन किन्ने निर्णय

बागलुङ, २७ जेठ– जिल्ला कमाण्ड पोष्टको व्यवस्थापन फितलो देखिएपछि बागलुङका स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सामूहिक प्रयास थालेका छन् । बागलुङ नगरपालिकाको संयोजनमा मंगलबार बसेको स्थानीय तहको बैठकले कोरोना रोकथाम र नियन्त्रणका...

चालकले धोका दिए, वडाध्यक्षले पु¥याए संक्रमितलाई अस्पताल

बागलुङ, २७ जेठ– कोरोनाका बिरामीको उपचार गर्न धौलागिरी अस्पताललाई प्रदेश सरकारले कोभिड अस्पताल घोषणा गरेको थियो । जिल्लाका सबै कोरोना सम्बन्धि क्रियाकलापको अनुगमन र व्यवस्थापनका लागि सरकारले बनाएको जिल्ला कमाण्ड पोष्ट थियो । भारतबाट...

१९ घण्टा प्लाष्टिकमा बेरिए र उनी माटोमा मिसिए…

अलविदा ! कोराना संत्रमण देखिएका वालिङ–३, स्याङ्जाका ५९ वर्षीय पति/पिताको प्लाष्टिकले बेरिएको पार्थिव शरीर नियाल्दै धर्मपत्नी र छोरी । तस्वीर :सुमन ढुंगाना पोखरा, २७ जेठ– धेरै धर्म र सम्प्रदायले आत्मालाई अजम्बरी र शरीरलाई नाशवान...

२४ घण्टामा थपिए ३१४, कोरोना संक्रमित संख्या ३७६२ पुग्यो

काठमाडौं, २६ जेठ – नेपालमा पछिल्‍लो २४ घण्टामा ३१४ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार ३१४ संक्रमित २४ घण्टामा थपिएका हुन्। योसँगै...

पहेँलपुर धान फल्ने खेतमा व्यवसायीक कागती खेती

बागलुङ, २६ जेठ– पाँच सय मुरी धान फल्ने सहेँलाको खेत । चिलौनीका रुखहरुले भरिएका कान्लामुनी कठिनले बर्षमा एक बाली धानमात्रै फल्थ्यो । सिंचाईको सधैं समस्या । काम गर्ने युवाहरुको अभावका कारण धेरैले बँझाएका थिए...

दश संक्रमितको उपचार प्रि–आईसोलेसनमा

बागलुङ, २६ जेठ– प्रदेश सरकारले घोषणा गरेको कोभिड अस्पतालमा बनाईएको आईसोलेसन वार्ड भरिएपछि जिल्लामा पहिलो पटक अस्पताल बाहिर राखेर कोरोना संक्रमण भएका बिरामीको उपचार थालिएको छ । सदरमुकाममा रहेको धौलागिरी अस्पतालका सबै आईसोलेसन शैया...

परीक्षणमा देखिएको सुस्तताप्रति सभासदहरुको आपत्ति

पोखरा, २५ जेठ – गण्डकी प्रदेशका सभासदहरुले कोरोना संक्रमण बढ्दै जाँदा परीक्षणमा देखिएको सुस्तताप्रति तीव्र असन्तुष्टी जनाएका छन् । उनीहरुले स्थानीय तहलाई पीसीआर मेसिन किन्नको लागि सहजिकरण तथा परीक्षणको गति तीब्र बनाउन माग पनि...

बागलुङसहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण

पोखरा, २५ जेठ – आइतवार विहानै बागलुङसहित गण्डकी प्रदेशमा थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् । बागलुङका १०, स्याङ्जाका १४, गोरखाका १० र नवलपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

खेलकुद मन्त्री विश्वकर्माले १७ करोड लिएको आरोप

पोखरा, २४ जेठ – प्रतिनिधिसभा सदस्य प्रदी यादवले युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट १७ करोड रुपैयाँ लिएको आरोप लगाएका छन् । एन्फा केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले जेठ पहिलो...

क्वारेन्टाईबाट बेपत्ता थापा भेटिएनन्, फर्कियो गोताखेर टोली

म्याग्दी २४ जेठ – म्याग्दीको मालिका गाउँपालिकाको क्वारेन्टाइनबाट म्याग्दी खोलामा नुहाउन जाँदा बेपत्ता भएका धवलागिरी गाउँपालिका–७, धारापानीका १९ बर्षिय राजेश थापाको खोजीका लागि आएको शसस्त्र प्रहरीको तालिमप्राप्त गोताखेरको टोली फर्किएको छ । मंगलबार दिउँसो खोलामा...

-->