सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

विरोधका कार्यक्रम रोक्न सीडीओलाई गृहको विशेष निर्देशन

काठमाडौं, २९ जेठ – गृह मन्त्रालयले सार्वजनिक स्थलमा भेला भएर आन्दोलन तथा विरोधका कार्यक्रम रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ । लकडाउन उल्लंघन गर्ने, संक्रमणको जोखिम बढाउने र...

रुकुम घटनाको छानबिन समितिले काम थाल्यो, असारमा घटनास्थल जाने

काठमाडौं, २९ जेठ – रुकुम पश्चिममा ६ जना युवकको हत्याको घटनाको छानबिन गर्न गठित संसदीय विशेष समितिले काम सुरु गरेको छ । समितिका सदस्यहरुले बिहीबार सिंहदरबारस्थित कार्यलयमै पुगेर सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका छन् । भेटपछि...

लकडाउनको ८० औं दिनमा फेरियो मोडालिटी : असार १ गतेदेखि के खुल्छ के खुल्दैन ? (सूचीसहित)

काठमाडौं, २९ जेठ – लकडाउनको ८० औं दिनमा सरकारले मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ । २०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको हो । बिहीबार...

महजोडी, मुख्यमन्त्री गुरुङ र महावीर पुनसँग भर्चुअल साइकल संवाद

पोखरा, २९ जेठ – भर्चुअल साइकल संवादको सुरुवातमै हास्यव्यङ्य क्षेत्रका हस्ती मदनकृष्ण क्षेष्ठले हरिवंशलाई पहिलोपल्ट नाचघरमा साइकलमै भेटेको घटना स्मरण गर्न पुगे । टेलिशृङ्खला ‘पन्ध्र गते’ को साइकलको सिन अहिले आएर टिकटकमा हिट भइरहँदा...

अव बजार खोल्ने र जोरबिजोर प्रणालीमा गाडी चल्न दिने

काठमाडौं, २८ जेठ – सरकारले बजार खोल्ने र जोरबिजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै कोरोनाको अवस्था...

एसईई परीक्षा खारेज, विद्यालयकै मूल्यांकनलाई मान्यता !

काठमाडौं, २८ जेठ – यस पटकको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा खारेज भएको छ । कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अन्योलमा परेको एसइइ परीक्षा सरकारले खारेज गरेको हो । मन्त्रिपरिषद्को...

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

काठमाडौं, २८ जेठ– आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले पेश गरेको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष लागि...

सर्वसम्मतपछि सबैका भोट, सबैका भावना एकै ठाउँमा : प्रधानमन्त्री ओली

काठमाडौं, २८ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको मुद्दामा संसदमा राष्ट्रिय एकता देखिएको भन्दै खुसी व्यक्त गरेका छन् ।लिम्पियाधुरासहित महाकाली पूर्वका भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको...

कर्णालीमा टिपर खस्यो, ३० भन्दा धेरै बेपत्ता

काठमाडौं, २८ जेठ– कालिकोटमा टिपर दुर्घटना भएको छ । बुधबार बिहान करिब ५० जना मानिस बोकेको टिपर कालिकोटस्थित कर्णाली नदीमा खसेको हो । भारत र रामेछापबाट आएका करिब ५० जना मजदुर बोकेर लालिघाटबाट रास्कोट...

संविधान संशोधन विधेयकका पक्षमा सिंगो सदन एकमत

काठमाडौं, २८ जेठ – मुलुकको नयाँ नक्साअनुसार संविधानको अनूसूची अद्यावधिक गर्न सरकारले पेस गरेको संविधान संशोधन विधेयकका पक्षमा सिंगो सदन एकमत देखिएको छ। भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले...

-->