सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पर्खाल भत्काएको विरोध गर्दै विद्यार्थी संगठित

बागलुङ, ४ असार– बागलुङ नगरपालिका वडा नम्बर २ को कार्यालयले बिना जानकारी क्याम्पसको पर्खाल भत्काएर पूर्वाधार निर्माणको काम गरेको भन्दै धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा क्रियाशिल विद्यार्थी संगठनले बिरोध गरेका छन् । पर्खाल भत्काएर पूर्वाधार निर्माणको...

कारोवार सुरु भएसँगै सहकारीका आकर्षक कार्यक्रम

बागलुङ, २ असार– लकडाउन खुकुलो भएसँगै सञ्चालनमा आएका बागलुङका सहकारीहरुले आफ्ना लाभग्राही र शेयर सदस्यहरुका लागि धमाधम प्याकेज सार्वजनिक गर्न थालेका छन् । ठुलो लगानी रहेका र शेयर सदस्यको संख्यासमेत धेरै रहेका सहकारीले शेयर...

बजेटको तयारीमा स्थनीय तह: प्राथमिकता उत्पादन र रोजगारी

बागलुङ, २ असार– गत बर्ष समपुरक कोषमार्फत सञ्चालन हुने योजनामा सहभागी बन्न नसकेको बागलुङको ताराखोला गाउँपालिका यो बर्षदेखि सहभागी हुँदैछ । साझेदारी गर्नुपर्ने संघ र प्रदेशको समपुरक कोषमा सहभागी बनेर रोजगारी सिर्जना र पूर्वाधार...

अर्थमन्त्री भन्छन्, ‘सडकका चिया पसले नै किन नहुन् दर्ता हुनुपर्छ’

पोखरा ३ असार – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको पौने ५ अर्बको बजेट ल्याएको छ यसअघि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नै बजेटको आकार घटेर आउने आँकलन गरे त्यसो भएन...

पीसीआर रिपोर्टपछि मात्रै क्वारिण्टिनबाट घर पठाइन्छ : मुख्यमन्त्री

स्याङ्जा, २ असार –  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकारले पीसीआर परीक्षणपछि मात्रै विदेशबाट आएकाहरुलाई क्वारिण्टिनबाट घर पठाउने उद्घोष गरेका छन् । ‘विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले कोरोना संक्रमण भए पनि...

ठुलामा छुटाएर टुक्रे योजनाले सम्बोधन गर्दै खानेपानीका समस्या

बागलुङ, २ असार– बागलुङ बजारमा ५० बर्षसम्म थपिने जनसंख्याको आँकलन गरेर चौबिसै घण्टा खानेपानी पु¥याउनेगरी बृहत लिफ्टिङ खानेपानी आयोजना निर्माणाधिन छ । यो आयोजनाको निर्माण यसैबर्ष थालिएको हो । यो आयोजनाअन्र्तगत काठेखोलाको पानी बागलुङ...

गण्डकीको बजेट : स्रोत व्यवस्थापनसँगै कार्यान्वयनमा चुनौति

पोखरा, २ असार – संघीय र अन्य प्रदेशहरुले आउँदो आर्थिक वर्षको लागि बजेटको आकार घटाएको बेला गण्डकी प्रदेशले भने चालु आर्थिक वर्षभन्दा झण्डै २ अर्ब ७१ करोड बढीको बजेट ल्याएको छ । स्रोत व्यवस्थापनमा...

यस्तो छ गण्डकीको ३४ अर्ब ८४ करोड बजेटको पूर्णपाठ

पोखरा, १ असार – गण्डकी प्रदेश सरकारले ३४ अर्ब ८० करोड रुपैयाँको बजेट ल्याएको छ ।  आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले त्यतिको बजेट सोमबार गण्डकी प्रदेशसभामा प्रस्तुत गरे ।  यो चालू आर्थिक वर्षको...

गण्डकीको बजेट आकार बढ्यो, ३४ अर्ब ८४ करोडको बजेट

पोखरा, १ असार– संघीय र अन्य प्रदेशहरुले आउँदो आर्थिक वर्षको लागि बजेटको आकार घटाएको बेला गण्डकी प्रदेशले भने चालु आर्थिक वर्षभन्दा झण्डै २ अर्ब ७१ करोडको बजेट ल्याएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला...

फेवाताल जोगाउन बनाइएको बाँध अन्तिम चरणमा

पोखरा ३० जेठ– फेवाताल जोगाउनका लागि यसको सिरानमा बनाउन लागिएको निर्माणाधिन सिल्ट्रेसन बाँधको काम अन्तिम चरणमा पुगेको छ । बारम्बार बाँधमा प्रयोग गरिएको सामग्री गुणस्तरहीन भएको कारण देखाई स्थानीयले विरोधसमेत गर्दै आइरहेको बाँधको निर्माण...

-->