सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ढोरपाटनको प्राथमिकता ‘मेयर रोजगार कार्यक्रम’

बागलुङ, १० असार– कोभिड प्रभावित युवा र बेरोजगारीको समस्या समाधानका लागि बागलुङको ढोरपाटन नगरपालिकाले ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालनमा ल्याउने भएको छ । आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख देवकुमार नेपालीले...

पानी चुहिँन्छ पोखराको मातृशिशु अस्पतालमा !

मातृशिशु अस्पतालभित्र पानी थाप्न राखिएको भाँडाहरु तथा भत्किएको सिलिङ । तस्वीरः विजय नेपाली पोखरा, १० असार – असार लाग्नासाथ पानी परेपछि किसानहरुमा खुसी छाएको छ । धान रोप्न किसानहरु व्यस्त भइरहेको बेलाम पोखरा १६ बाटुलेचौरमा...

बख्खुको ब्राण्डिङ र कोदोको रक्सीतिर आँखा लगाउँदै अन्नपूर्ण गाउँपालिका

पोखरा, १० असार – दुई वर्षअघि कास्कीको सिक्लेस पुग्दा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई गाउँलेहरुले बख्खु र खादाले सम्मान गरे । हिमाली भेगमा एउटा पाटो ओच्छ्याउन र अर्को ओड्न मिल्ने...

तानसेन पहिरो : मृत्यु हुनेको संख्या तीन पुग्यो, चार सवारी पुरिए

तानसेन, ८ असार – जिल्लाको तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ। पहिरोमा चार वटा सवारी साधन पुरिएकाले प्रहरी, स्थानीयवासी नेपाली सेना उद्धारमा खटिएका छन्। अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका...

सोमबार ५३५ जनामा कोरोना पुष्टि, संख्या ९५६१ पुग्यो

काठमाडौं, ८ असार– पछिल्लो २४ घण्टामा थप ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । पछिल्लो पटक ओखलढुंगाका...

बागलुङका सबै आइसोलेसन भरिए

बागलुङ, ८ असार – आइतवार मात्रै बागलुङमा १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भएपछि कुल संक्रमित १ सय १७ जना पुगेका छन् । थपिएका र थपिंदै गरेका संक्रमितलाई कता राखेर उपचार गर्ने भन्ने अन्यौल सुरु...

तस्बिरमा सूर्यमा लागेको ग्रहण !

काठमाडौ, ७ असार – नेपालमा १० बजेर ५० मिनेट जाँदा सुरु भएको खण्डग्रास सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेट जाँदा सकिएको छ । खगोलविदका अनुसार नेपालको लिपुलेक क्षेत्रबाट करिब ९८ प्रतिशत सूर्य ढाकिएको ग्रहण...

गलकोटमा एक करोडको लागतमा सभागृह बन्ने

बागलुङ, ७ असार– बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७ मल्ममा ‘घुम्टे बहुउद्देश्यीय सभागृह’ बन्ने भएको छ । एक करोडको लागतमा बन्न लागेको सभाहलको शुक्रबार नगरपालिकाका उपप्रमुख रेणुका काउचाले शिलान्यास गरिन् । सो अवसरमा उपप्रमुख...

बागलुङका ८ जनासहित गण्डकी प्रदेशमा ५८ संक्रमित थपिए

बागलुङ, ६ असार– बागलुङ जिल्लाका ८ जनासहित गण्डकी प्रदेशमा शनिबार थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङ, म्याग्दी, तनहुँ, नवलपुर, गारेखा, कास्की र स्याङजा जिल्लामा नयाँ...

पोखरामा महिलालाई छुट्टै क्वारेण्टिन

पोखरा, ४ असार– पोखरा महागनरपालिकाले महिलाको लागिमात्रै छुट्टै क्वारेण्टिनको व्यवस्था गरेको छ । महानगरले पोखरा महानगरपालिका वडा नम्वर ३ मा रहेको बृद्ध हस्पिटलको खालि भवनमा महिलाहरुका लागि क्वारेण्टिन बनाएको हो । बुद्ध अस्पताललाई यसअघि नै...

-->