सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जवरजस्ती करणी अभियोगमा पर्वतका एक युवा पक्राउ

पर्वत, १९ असार– १४ बर्सिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक युवकलाई नियन्त्रणमा लिएर मुद्दा दायर गरेको छ । पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका २ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्का...

नेपाल निम्न मध्यम आय भएको देशको सूचीमा उक्लियो

तस्बिर गुगलबाट काठमाडौं, १९ असार– नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा छ । विश्व...

सरकारलाई खबरदारी गर्दै पोखरामा पृथक अनशन

पोखरा, १९ असार– पोखराको मुस्ताङचोकमा केहि युवाहरु कालोपत्रे सडकको छेउमा पुस्तक र पम्प्लेट लिएर बसिरहेका छन् । धुलेभुईँमा म्याट ओछ्याएर पोखराका युवाहरु पम्प्लेटसहित पुस्तक पढिरहेको दृष्य बिहिबार देखिएको थियो । त्यहिं ठाउँमा कुनै राजनीतिक दल...

आफ्नो निर्वाचन क्षेत्रमा बजेट नपुगेकोमा अझै गुनासो

पोखरा, १८ असार – गण्डकी प्रदेशसभामा सभासदहरुले बोल्ने क्रम सकिएको छैन । सभामा बोल्ने अधिकांश सभासदहरुले महामारिको रुपमा फैलिई रहेको कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन र यसले उब्जाएका समस्या रोकथाममा सरकार चुकेको आरोप तथा...

असारे बिकासले जताततै सास्ती

बागलुङ, १७ असार– पूर्वाधार बिकास कार्यक्रमको १ करोड ५० लाख र सडक बिभागको १ करोडमा स्तरोन्नतीको काम गरिएको सिगाना जाने सडकमा दर्जनौ पहिरो खसेपछि बागलुङ नगरपालिका–८ का अध्यक्ष राजन जिसी डोजर लगाउन व्यस्त छन्...

धान खेतको चक्लाबन्दी स्याङ्जाबाट सुरु

पोखरा, १६ असार– गण्डकी प्रदेश सरकारले पाँच वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा ग¥यो । जग्गा बढ्ने कुरै थिएन । सरकारले भएको जमिनको उपयोग गर्दै उत्पादकत्व बढाउने नीति लियो । उत्पादकत्व बढाउन कृषिको आधुनिकीकरण, सिंचाई...

‘धानको भात’ को ब्राण्ड नै गण्डकीको !

फाईल तस्विर पोखरा, १५ असार– गण्डकीका दुई जिल्ला मनाङ र मुस्ताङमा धान फल्दैन । तर, मुस्ताङका थकालीहरु आफ्नो थातथलोमा नपाइने त्यही धानको भातलाई आफ्नो ‘ब्राण्ड’ बनाउँछन् । ‘थकाली खाना’ ब्राण्ड बनेसँगै धान रोपाइँबारे सिंगो गण्डकीमा...

सेन्चुरी बैंकको बिद्यालयमा सहयोग

बागलुङ, १४ असार– सेन्चुरी बैंक बागलुङ शाखाले पर्वतको जलजला गाउँपालिकाको खनियाघाट स्थित तारा प्राबिमा सामाग्री सहयोग गरेको छ । बिद्यालयमा शैक्षिक सामाग्री अन्र्तगत झोला, कापी, कलम लगायतका सामाग्री बितरण गरिएको हो । बिद्यालयमा अध्ययन गर्ने...

जन्मदिनको खर्च मानवसेवा आश्रमलाई

बागलुङ, १४ असार– गलकोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचाले जन्म दिनको अबसरमा मानवसेवा आश्रममा सहयोग गरेकी छिन् । काउचाले आँफै उपस्थित हुन नसकेपछि धौलागिरी अञ्चल अस्पतालका क्षयकुष्ठ सुपरभाइजर देबप्रकाश घिमिरे मार्फत नगद पठाएकी हुन् । आइतवार...

४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो

काठमाडौं, १४ असार – नेपालमा कोरोना भाइरस (कोभिड-९) संक्रमिततको संख्या १२ हजार सात सय ७२ पुगेको छ । आइतबार मात्र ४६३ जनाको रिपोर्ट पोजिटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

-->