म्याग्दी, २६ असार – म्याग्दीको धवलागिरी गाउँपालिका-६ मराङको पहिरो प्रभावित ठाउँका बासिन्दा उद्धारको पर्खाइमा छन् । सडक र घोरेटोबाटो पहिरोले भत्काएकाले शुक्रबार दिउँसोसम्म सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न सकेका छैनन् । बेनी, दरवाङ र ताकमबाट गएको सेना, प्रहरी,...