सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

हिमालीले दियो ३० कलाकारलाई राहत

पोखरा, १ साउन– हिमाली सांस्कृतिक परिवारले परिवारसँग आवद्ध कलाकारहरुलाई बुधवार दोश्रो चरणको राहत वितरण गरेको छ । हिमालीमा आवद्ध रही नेपाली लोक संस्कृति जगेर्नाका लागि क्रियाशील ३० जना कलाकारहरुलाई राहत वितरण गरेको हो । लामो...

गण्डकी प्रदेशमा उत्साहजनक रोपाइँ

पोखरा, १ साउन–  गतवर्ष गण्डकी प्रदेशको धानखेतमध्ये कुल ५६ प्रतिशतमा मात्र रोपाइँ भयो । समयमा पानी नपरेको कारणले गर्दा गतवर्ष कम रोपाइँ भएको थियो । यो वर्ष भने समयमै पानी परेकाले समयमै रोपाइँ थालियो...

ढोरपाटन नगरपालिकाका इन्जिनियर १ लाख घुससहित पोखराबाट पक्राउ

बागलुङ, ३१ असार– बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जिनियर मिलन अधिकारी एक लाख घुससहित पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रंगेहात पक्राउ गरेको हो । ढोरपाटन नगरपालिकाको...

पोखरामा गुडेनन् सिटीबस : असार मसान्त छल्दै व्यवसायी

पोखरा, ३१ असार– सरकारले हालै जिल्लाभित्र सामाजिक दूरीसहित निश्चित मापदण्डमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । तर, पोखरामा भने छोटो दूरीका कुनै पनि सार्वजानिक यातायात चलेका छैनन् । सरकारको घोषणापछि पोखरामा...

नगर उपप्रमुखले कुटे बैंकका कर्मचारी

बागलुङ, ३० असार– बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले ठेक्कापट्टा समेत गर्दै आएका कृषि बिकास बैंकका एक कर्मचारीलाइ कुटपिट गरेका छन् । सोमबार बेलुकी बागलुङ स्थित बाटिका रेष्टुरेन्टमा भनाभन हुँदा बैंकका कर्मचारी तथा नगरपालिकाको ३ वटा...

गृह तानिए शैंजु, बागलुङको जिम्मेबारी न्यौपानेलाई

बागलुङ, ३० असार– छ महिना पहिले बागलुङ आएका प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजु गृह मन्त्रालयमा सरुवा भएका छन् । शैंजुलाई गृहमा तानेर बागलुङ प्रशासन प्रमुखको रुपमा सुरेश न्यौपानेलाई पठाउने तयारी गृहले थालेको छ । गृहका...

पहिरोले सडक अबरुद्ध, दर्जनौं घर जोखिममा

बागलुङ, ३० असार– सोमबार साँझदेखि परेको अविरल बर्षाका कारण बागलुङका बिभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोका कारण कतै घर गोठ जोखिममा परेका छन् भने कतै सडकहरु अबरुद्ध भएका खवरहरु प्राप्त भएका छन् ।...

कुलो बनाउन गएका चार जनालाई पहिरोले पुर्‍यो, एकको शव फेला, तीन बेपत्ता

फाईल फोटो वालिङ, ३० असार– स्याङ्जामा पहिरोले पुरिएर चार जना बेपत्ता भएका छन् । बेपत्ता मध्ये एकजनाको शव भेटिएको छ । कालिगण्डकी गाउँपालिका–४ खहरेमा कुलो बनाउँदा जाँदा चार जना बेपत्ता भएको र ती मध्य एक...

खेलकुद गतिविधि सञ्चालन गर्न माग

पोखरा, २९ असार– विश्व कोराना भाइरसको महामारीमा परेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने भन्दै सरकारले चैत्र ११ गतेदेखि लकडाउनको घोषणा ग¥यो । लकडाउनसँगै सम्पूर्ण कामहरु ठप्प हुन पुगे । अहिले लकडाउन...

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड पहिरोले अवरुद्ध

फाईल फोटो पर्वत, २८ असार– वर्षासँगै आएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड अवरुद्ध भएको छ । जिल्लाको कुस्मा नगरपालिका ८ चुवाको भीरमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक...

-->