पोखरा, ३ साउन– असार २६ गते कास्कीमा ठूलो पानी प¥यो । देशकै सबैभन्दा बढी पानी सोही दिन कास्कीमा परेको थियो । भारी वर्षासँगै आएको पहिरोले त्यो दिन पोखरा –१८ सराङकोटमा एकै परिवारका ५ जनाको...
पहिरोको डरले छिमेकीको सरणमा
पोखरा, ३ साउन– असार २६ गते राति गएको पहिरोको कारण कास्कीको माछापुच्छ गाउँपालिका–८, खोराकोमुखका डिलबहादुरको घर जोखिममा परेको छ । सोही रातदेखि डिलबहादुर अर्काको घरमा आश्रित भएका छन् । डिलबहादुरको परिवार राती ठुलो पानी...
जहाँका विद्यार्थीहरु विद्यालयमा रेडियो कार्यक्रम उत्पादन गर्छन्
स्याङ्जा, ३ साउन– तपाईहरुलाई लाग्न सक्छ विद्यालयमा पढ्ने र पढाउने काम हुन्छ । तर यो तपाई हाम्रो अनुमानभन्दा ठिक विपरितका क्रियाकलापले यतिबेला कालीगण्डकी गाउँपालिका ७ मिर्मीमा रहेको मिर्मी आधारभुत विद्यालय चर्चामा आएको छ ।
मिर्मीले...
एकैदिन संसारमा भेटिए आजसम्मकै धेरै संक्रमित
जेनेभा, ३ साउन – विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरसको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको जनाएको छ। शुक्रबार २४ घण्टाको अवधिमा आजसम्मकै धेरै संक्रमित फेला परेको उसले जनाएको छ। रोयटर्समा प्रकाशित समाचारका अनुसार शुक्रबार एकैदिन...
न बजेट सकियो, न काम !
बागलुङ, २ साउन– असार ३१ गते बुधवार रातको १२ बजेसम्म स्थानीय पालिकामा प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखाका कर्मचारी र प्राविधिकहरु फाइल मिलाउँदै थिए ।
काम भएका र नभएकासमेत फाइलमा कागजात मिलाएर चेक काट्ने काम भैरहेको...
बजेट खर्चमा गण्डकी प्रदेश कमजोर, ढुकुटीमा फर्किदै बजेट
पोखरा, २ साउन– आर्थिक वर्ष २०७६\७७ बजेट खर्चको हिसाबले कमजोर देखिएको छ । बजेट खर्च गर्न नसकेपछि स्थानीय तह र प्रदेश सरकारले संघ सरकारमार्फत पाएका अनुदान रकम फिर्ता पठाउने तयारीमा छन् ।
गण्डकी प्रदेश सरकारले...
१७ वर्षपछि पुर्नमिलन !
बागलुङ, २ साउन – मानवसेवा आश्रम बागलुङले परिवारको सम्पर्कबाट टाढा रहेका एक युवालाई सत्र बर्षपछि परिवारमा पुर्नमिलन गराएको छ । आश्रमकी संचालक सुमिरा लामाले बागलुङ नगरपालिका वडा नं. ३ का नगेन्द्र पन्तलाई परिवारसँग भेटाएर...
पश्चिम बागलुङका खेतीपातीमा पस्यो सलहको झुण्ड
बागलुङ, १ साउन– बालीनाशक सलहको झुण्ड बागलुङको बुर्तिबाङ क्षेत्रमा प्रबेश गरेको छ । ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका बालीमा सलहको झुण्ड देखा परेको हो ।
बुधबार बिहान आकाशमा देखिएको सलह साँझसम्म किसानको खेतबारीमा...
६ दिन पछि पहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री
म्याग्दी १ साउन – म्याग्दीमा २८ जनाको मृत्यु, तीनजना बेपत्ता र सयौं परिवार विस्थापित हुनेगरी गएको भीषण पहिरोको करिब एकसाता पछि गण्डकी प्रदेश सरकार घटनास्थलमा पुगेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहित सामाजिक...
५० लाख खर्चेको सडकमा गाडी गुड्न छाडे
बागलुङ, १ साउन– ढोरपाटन सालझण्डी सडक राष्ट्रिय योजनामा सूचिकृत योजना हो । झण्डै दशबर्षदेखि यो सडकमा करोडौं बजेट विनियोजन गरेर निर्मााणको काम भैरहेको छ ।
तर आर्थिक बर्ष २०७६/०७७ मा यो सडकको बुर्तिवाङ ढोरपाटन खण्डमा...