सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेता कार्यकर्तालाई एकताको सन्देश प्रवाह गर्न आग्रह

पोखरा, २६ असार– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगर कमिटीले पार्टी नेतृत्वले जनचाहना अनुसार पार्टीलाई एकतावद्ध गराएर अगाडी बढ्ने विश्वास व्यक्त गरेको छ । महानगर कमिटीका अध्यक्ष दीपक पौडेल र सचिव विश्वप्रकाश लामिमिछानेले संयुक्त...

पिएनको प्रमुखमा प्रा.डा. कोइराला

पोखरा, २५ असार– देशकै ठूलो पृथ्वीनारायण क्याम्पस प्रमुखमा प्रा. डा. सरोज कोइराला नियुक्त भएका छन् । उनलाई त्रिभुवन विश्वविद्यालयको कार्यकारिणी परिषदले प्रमुखमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ । गएको चैतमा...

पूर्वसभामूख रानाभाटलाई मातृशोक

पाेखरा ,२३ असार-पूर्वसभामूख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटलाई मातृशोक परेको छ । माता खिमकुमारी रानाभाटको मंगलबार बिहान ८.५५ बजे पोखरा– २६ मा रहेको आफ्नै निवासमा निधन भएको उनका अर्का सुपुत्र तथा नेपाली कांग्रेस...

रिपोर्ट नआउँदा महिनादिनसम्म पनि क्वारेण्टिनमा

फाईल तस्विर पोखरा, २३ असार– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महिना दिनअघि पिसिआर टेस्ट बिना क्वारेण्टिनमा बसेका कसैलाई पनि घर नपठाउने बताएका थिए । अन्य प्रदेशले बिना पिसिआर घरघरै पठाउँदा कोरोना संक्रमण फैलिएको भन्दै व्यापक...

खानेपानी आपूर्तिमा नगरपालिकाको चासो

बागलुङ, २२ असार– लामो समयदेखि बिबादमा परेको खानेपानीको बिषयलाई बागलुङ नगरपालिकाले आफ्नो परिषदमा औपचारिक रुपमा बहसमा ल्याएको छ । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले १२ बर्षदेखि जिम्मा लिएको खानेपानी केही समयदेखि हिलो आउने,...

बसपार्कको भाखा सरेको स-यै

बागलुङ, २१ असार– एक बर्षभित्रै सुबिधा सम्पन्न बसपार्क निर्माण गर्ने भन्दै नगरबिकास कोषसँग डेढ बर्ष पहिला ऋण सम्झौता गरेर प्रकृया थालेको बागलुङ नगरपालिकाले बसपार्क निर्माणको लागि पुनः म्याद थप गरेको छ । पछिल्लो पटक...

एकता जोगाउन केन्द्रीय कमिटी बोलाउन माग, हस्ताक्षर सुरु

काठमाडौं, २१ असार – पार्टी एकता जोगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै केन्द्रिय सदस्यहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् । अहिलेसम्म एक सय भन्दा बढि केन्द्रिय सदस्यहरुले हस्ताक्षर...

बागलुङमा क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, रिपोर्ट आउन बाँकी

बागलुङ, २१ असार– फोक्सोको रोगले थलिएका युवकको बागलुङ स्थित ढोरपाटन नगरपालिका- ४ को क्वारेन्टाइनमा मृत्यु भएको छ । निसीखोला गाउँपालिका २ देविस्थान घर भएका २९ बर्षका ती युवा लकडाउन अघिनै भारतमा उपचारका लागि गएका थिए...

व्यापार छैन, कसरी उठ्ला कर ?

बागलुङ, २१ असार– चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षसमेत राजश्व संकलन कम हुने सामान्य अनुमान बिपतित बागलुङ नगरपालिकाले राजश्व बढाउने लक्ष राखेको छ । जिल्लाका अन्य पालिकामा पनि राजश्व संकलनलाई सके बढाउने, नसके अद्यावधिक...

कार्यान्वयन नहुने कार्यक्रममा बजेट !

बागलुङ, २० असार– सुन्तला, कागती, कफी, अलैची र महको बजारीकरणका लागि जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक बर्षमा २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । तर, यो बजेट कार्यान्वयनमा भने आएन् । योग शिविर गर्ने...

-->