पोखरा, ८ मंसिर – नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।...
अमेरिकी सपना त्यागेर पशुपालनमा तनमन
बागलुङ, ८ मंसिर– सँगैका दौंतरी जापान, अमेरिका र युरोपमा छन् । उनलाई पनि अमेरिकाको भुत नचढेको होईन । सरकारी जागिरे बाबु । धन साथमा नभएपनि ऋण सबैले पत्याउँथे ।
बागलुङ नगरपालिका–३ का गणेश शर्मालाई पनि...
नर्जाका घर घरमा धारा, हट्यो घण्टौं धाउनुपर्ने बाध्यता
बागलुङ, ८ मंसिर– सुख्खा ठाउँ भएकाले हिउँदमा मात्रै होईन वर्षाको समयमा समेत नर्जाखानीमा खानेपानीको समस्या थियो । जिल्लाको तमानखोला गाउँपालिका वडा नं. ६ की मनकुमारी छन्त्यालले गत वर्षसम्म एक घण्टाको बाटो हिँडेर खानेपानीको जोहो...
जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
बागलुङ, ७ मंसिर– बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बागलुङको काठेखोला गाउँपालिकाबाट एक युवक पक्राउ परेका छन् । घरमा कोही नभएको मौका छोपेर करणी गरेको आरोपमा २६ वर्षीय होम केसीलाई प्रहरीले पक्राउ गरिएको प्रहरी नायब...
दुइ करोडमा निर्वाचन क्षेत्र पूर्वाधार साझेदारीका २५ आयोजना
बागलुङ, ७ मंसिर– गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापा संयोजक रहेको निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रममार्फत बागलुङका २५ वटा कार्यक्रम सूचिकृत गरेका छन् ।
थापासहित पियारी थापा र साबित्रा रानाको समितिले २ करोड रुपैयाँको लागतमा ती...
जैमिनीको माटोमा अम्लियपन भेटियो
बागलुङ, ७ मंसिर– जैमिनी नगरमा गरिएको माटो परीक्षणमा वडा नं. १०मा अम्लियपन भेटिएको छ ।
माटोको उत्पादकत्व खोजी गर्न जैमिनीले सुरु गरेको माटो परीक्षण शिविरमा ल्याईएका अधिकांस नमुनामा अम्लिय पन धेरै रहेको पाईएको हो ।...
अभिभावक फेरेर दोहोरो नागरिकता लिने प्रयास !
बागलुङ, ६ मंसिर– जन्मदिने बाबुआमाको नामबाट नागरिकता पाउने अधिकार सबैलाई छ । तर बागलुङका एक युवाले अर्कै मानिसलाई अभिभावक बनाएर नागरिकता लिएको भेटिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा उजुरी आएपछि उनको छानबिन समेत थालिएको प्रमुख...
अनलाईन शिक्षासँग जोड्न विद्यार्थीलाई ट्याब
पोखरा, ६ मंसिर– कोरोना भाइरसको कारणले गत चैतदेखि शिक्षा क्षेत्र ठप्प भएको छ । एसईई परीक्षाको मुखैमा भारइसको जोखिमले परीक्षा नै स्थगित भयो । वैशाखदेखि नयाँ शैक्षिक सत्र समेत सुरु हुँदै थियो । कोरोना...
शान्ति सम्झौताको १४ बर्ष बिते तर अझै सत्य पनि जान्न पाइएन : पीडित
बागलुङ, ६ मंसिर– आफ्नै घरबारीमा काम गर्दा पक्राउ गरेर बेपत्ता पारिएका गलकोट नगरपालिका ५ का भबिलाल बिकका परिवारले अहिले सम्म आफ्नो मान्छे किन बेपत्ता पारियो, किन मारियो भन्ने बुझ्न सकेका छैनन् । काम गर्दा...
जसले आफ्नै माटोमा अवसर देखे…
बागलुङ, ५ मंसिर– परम्परागत खेती प्रणालीले घरखर्च र वर्षभरिको गुजारा नचलेपछि विदेशिनेको भीडमा एकाध युवाले भने आफ्नै माटोमा अवसर खोजिरहेका छन् । गाउँमा काम गर्ने जनशक्ति छैन । हिजो आफ्नो लागि वर्षभरि खाने आफै...