शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

रातीमा मोटरसाइकलमा आगो लगाउने युवक पक्राउ

पर्वत, ३ मंसिर– जिल्ला प्रहरी कार्यालय कास्कीले रातीको समयमा मोटरसाइकलमा आगो लगाएर भागेका एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा...

विदेशबाट फर्किएका युवा धमाधम उद्यममा लगानी गर्दै

बागलुङ, ३ मंसिर– पाँच वर्ष दक्षिण कोरिया बसेर गाउँ फर्केका जैमिनी नगरपालिका–५ बिनामारेका मधु पौडेल अहिले बोलेरो जीप चलाउँछन् । विदेश जानुअघि देशमै सिकेको सिपले उनलाई काममा सघाएको छ, कोरियामा कमाएको पैसाले बुलेरो जोड्यो...

नयाँ खोपले जगायो थप आशा

काठमाडौं, ३ मंसिर – अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोप ‘एम आरएनए–१२७३’ को प्रभावकारिता ९४.५ प्रतिशत देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू थप आशावादी देखिएका छन् । यो खोप २ देखि ८ डिग्री सेल्सियसमा ३०...

हङकङ घटना : मृत्यु हुनेमा बागलुङ काठेखोलाका परे

बागलुङ, २ मंसिर– हङकङको जोर्डनस्थित क्यान्टोन रोडमा रहेको नेपाली रेष्टुरेष्टमा आइतबार बेलुकी भएको आगलागीमा परेर ७ नेपालीको मृत्यु भएको छ । घटनामा १८ जना घाइते छन् । मृत्यु हुने र घाइतेसमेत बागलुङको काठेखोलाका छन् ।...

धौलागिरी अस्पतालमा शरीर जोडिएका बच्चा जन्मिए

बागलुङ, २ मंसिर– प्रसूती व्यथाले च्यापेको लामो समयपछि धौलागिरी अस्पताल पुगेकी पर्वतकी एक महिलाले शरीर जोडिएका दुई बच्चालाई जन्म दिएकी छन् । पर्वतको फलेवास नगरपालिका वडा नं. २ कुर्घाकी २८ वर्षिया महिलाले धौलागिरी अस्पतालमा...

अरिङ्गालको टोकाईबाट स्याङ्जामा एक बालिकाको मृत्यु

पोखरा, २ मंसिर–अरिङ्गालको टोकाईबाट स्याङ्जामा एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार मृत्यु हुने बालिका पुतलीबजार नगरपालिका–१४ तलामागेकी १३ वर्षीया अतिथि गैह्रे हुन् । सोमबार बिहान...

मुस्ताङमा अज्ञात रोगले मर्दै भेडाच्याङग्रा

मुस्ताङ, २ मंसिर– हिमाली जिल्ला मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्र कोरला नाका आसपासका लेकमा पशु चौपाया अज्ञात रोगले धमाधम मर्न थालेका छन् । हिउँदमा ३ महिनाका लागि गाउँ नजिकैको खर्कमा छाडिएका चौपायामा अज्ञात रोग देखा परेको...

टोल कक्षा : पढ्दै, पढाउँदै

जाजरकाेटकाे छेडागाड नगरपालिका- २ डेडकुले सुयाडास्थित  इन्द्रज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई टोल कक्षामार्फत पढ्दै, पढाउँदै शिक्षक तथा विद्यार्थी । तस्बिर : हेमन्त केसी ...

आगामी तीन दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १ मंसिर – पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश...

कोरोनाको खोप क्रिसमसअघि नै वितरण गरिन्छ : बेलायत

लण्डन, १ १ मंसिर – बेलायतले आगामी क्रिसमसभन्दा अघि नै कोरोनाविरुद्धको खोप सार्वजनिक गर्न सकिने जनाएको छ । स्वास्थ्यमन्त्री माट हेनककका अनुसार फाइजर कोभिड १९ भ्याक्सिन यदी सुरक्षित र प्रभावकारी ठहरिएको खण्डमा क्रिसमस भन्दा...

-->