पोखरा, ८ चैत – सरकारबाट निर्धारितभन्दा बढी लिएको शुल्क मेडिकल कलेजले एक महिनाभित्र विद्यार्थीलाई फिर्ता गर्ने सहमति भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको रोहबरमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, डिन, कलेज सञ्चालक, पीडित विद्यार्थी, विद्यार्थी संगठनबीच बिहीबार...
काठमाडौं,७ चैत – सरकारले गोलाबारुद बिसाएर संवादमा आउन नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आग्रह गरेको छ । पछिल्ला मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले हतियारले कुनै पनि समस्या...
पोखरा, ६ चैत – पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बन्दै गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेकी छन् । मंगलबार बिमानस्थल पुगेकी उपमेयरलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनानकर्मीले अहिलेसम्म निर्माणमा भएको प्रगतिबारे जानकारी...
पर्वत, ३ चैत – राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले निमार्णाधिन योजना समयमा सम्पन्न गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताएका छन । पर्वतको मोदी गाउँपालिकाको दोस्रो स्थापना दिवसका अवसरमा आईतवार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले...
विराटनगर, ३ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द (विप्लव समूह) का बारेमा धारणा राख्दा सचेत रहन नेताहरूलाई आग्रह गरेका छन्। विप्लव समूहलाई प्रतिबन्ध लगाउँदा पार्टी भित्रबाटै नेताहरूले अपरिपक्व निर्णय भन्दै विरोध...