शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जनमत संग्रह हुँदैन, राजतन्त्र फर्काउँछु भन्न मिल्दैन : प्रधानमन्त्री

काठमाडौं, १० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अखण्डताको विषयमा कहिल्यै पनि जनमत संग्रह नहुने बताएका छन्। संघीय संसदको  हिउँदे अधिवेशनको अन्तिम बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिके राउतसँगको  सम्झौताले देशमा विखण्डनवादको...

संकल्प पूरा गर्दै एचआइभी सँक्रमित श्रेष्ठ

पोखरा, १० चैत –एचआइभी एड्स सँक्रमित गोपाल श्रेष्ठले सगरमाथा आरोहण गर्ने संकल्प पूरा गर्न लागेका छन् । उनको अहिले उमेर ५१ कटेको छभने एचआईभी सँक्रमित भएरै बाँचेको २० वर्ष पुग्यो । उमेर घर्किदै जाँदा...

आजदेखि एसईई सुरु, गण्डकी प्रदेशबाट ४८ हजार ३६ सहभागी

बागलुङ, १० चैत – एसईई परिक्षा आजदेखि सुरु भएको छ । यसवर्षको एसईईमा नियमित र आंशिक गरेर चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । तीमध्ये सबैभन्दा धेरै प्रदेश ३ बाट एक लाख ६...

संविधान संशोधन नभए सडकमा जाने पुरानो बानी छ : उपेन्द्र यादव

पोखरा, १० चैत –उपप्रधान एवम् स्वास्थ्यमन्त्री तथा संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए फेरि सडकमै ओर्लने चेतावनी दिएका छन् । शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सहभागी यादवले संविधान संशोधनकै लागि सत्तामा...

गण्डकीका आधा लाख विद्यार्थीले एसईई दिने

पोखरा, ९ चैत – आजदेखि सुरु हुने माध्यमिकशिक्षा परिक्षा (एसईई) मा गण्डकी प्रदेशबाट ४८ हजार १ सयविद्यार्थी सामेल हुँदैछन् । प्रदेशका ११ जिल्लाकाविद्यार्थीहरुले २ सय १७ केन्द्रबाट परिक्षादिनेछन् । यसवर्षको परिक्षामानियमिततर्फ ४७हजार ७ सय...

पूर्वाधारलाई उत्पादनसँग जोडनु पर्दछ : अध्यक्ष तिमिल्सिना

तारानाथ आचार्य बागलुङ, ९ चैत – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पूर्वाधारलाई स्थानीय उत्पादनसंग जोड्नुपर्ने वताएका छन । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवावारी जोड्ने गरी निर्माण थालिएको नेपालकौ नै लामो र अग्लो झोलुङ्गे पुलको शनिवार शिलन्यास...

२०८० देखि सुरुङ युग : प्रधानमन्त्री

बुटवल, ८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले २०८० पछि नेपालमा सुरुङ युग आउने दावी गरेका छन् । बुटवल-नारायणगढ सडक विस्तार आयोजनाको बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्रीले २०७५ देखि २०८० सम्म सडकयुग र त्यसपछि सुरुङ...

सरकारले चौतर्फी विकासको लहर ल्याउन थाल्यो : प्रम ओली

बुटवल,८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मगन्ते देश नभएको बताएका छन् । कतिपयले विदेशी सहयोग आउँदैन भनेर हल्ला चलाउन थालेको भन्दै उनले नेपाल मगन्तेहरुको देश नभएकाले आफ्नै देशका प्राकृतिक स्रोत सदुपयोग गरेर...

बारका अध्यक्षका प्रत्यासीको चुनाव जित्ने आ-आफ्नो दाबी

काठमाडौं, ८ चैत्र – नेपाल बार एसोसिएशनको नेतृत्वको लागि अध्यक्षका प्रत्यासीद्धय चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेल दुवैले आ–आफ्नो जीतको दाबी गरेका छन् । नेकपाका तर्फबाट श्रेष्ठ नेतृत्वको प्यानल चुनावी मैदानमा छ भने कांग्रेसको तर्फबाट...

पार्टी एकता आकिस्मक रुपमा टुंगिन्छ : प्रधानमन्त्री ओली

भैरहवा, ८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिकरुपमा टुंगिने बताएका छन् । भैरहवा विमानस्थलमा शुक्रवार दिउसो पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिक रुपमा...

-->