शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लगानी सम्मेलनमा १५ परियाेजनामा सम्झाैता (सूचीसहित)

काठमाडौँ, १६ चैत – लगानी सम्मेलनको दोस्रो दिन शनिबार विभिन्न क्षेत्रमा लगानीको लागि १५ वटा समझदारी पत्रमा हस्ताक्षर भएका छन् । ऊर्जासहित विभिन्न क्षेत्रमा लगानीका लागि समझदारी भएको हो । शनिबार चौधरी ग्रुपले मात्रै...

भारत र चीन जोड्ने रेलमार्गको एक वर्षभित्र डीपीआर: मन्त्री महासेठ

काठमाडौँ, १६ चैत – भौतिक योजना मन्त्री रघुबीर महासेठले एक वर्षभित्र भारत र चीन जोड्ने रेलमार्गको डीपीआर तयार हुने बताएका छन् । लगानी सम्मेलनको दोस्रो दिन छलफल सत्रमा भाग लिंदै मन्त्री महासेठले एक वर्षमा...

वैदेशिक लगानीले कसरी सुधारियो मलेसियाको अर्थतन्त्र ?

काठमाडौं, १५ चैत – काठमाडौंमा शुक्रबारबाट लगानी सम्मेलन भएको छ। देशका ७७ वटा परियोजनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) निम्त्याउने उद्देश्यल सम्मेलन आयोजना गरिएको हो। वैदेशिक लगानीमार्फत देशको विकास गर्न सकिन्छ भन्नेका लागि मलेसिया एउटा...

पूर्वस्ववियू सदस्यको पहलमा जनवादी गायक पदमलाई सहयोग

पोखरा, १५ चैत – प्राध्यापक महेन्द्र गुरुङ आफ्ना साथी पदमबहादुर नेपालीबारे बोल्दैगर्दा एकाएक भक्कानिए । अनि उनले काठमाण्डौँमा कुनैदिन सागको तरकारी पाकेको प्रसङ्ग निकाले । पदमबहादुरले सागको तरकारी किन्नै हैसियत गुमाएका थिए । घरमा साग...

एयरपोर्टमा पुग्ने बित्तिकै मलाई भूमिगत रुपमै गन्तव्यसम्म पुर्या‍उने व्यवस्था : अध्यक्ष प्रचण्ड

काठमाडौं, १४ चैत – नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा भएको सशस्त्र युद्धबारे अमेरिकामा रहेको भ्रम निवारण भएको बताएका छन्। पत्नी सीता दाहालको उपचारपछि स्वदेश फर्किएका प्रचण्डले बिहीबार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो...

विदेशी लगानीका लागि नेपाल उपयुक्त : प्रम ओली

काठमाडौं, १४ चैत-प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकास र समृद्धि हासिल गर्नका लागि आन्तरिक र बाह्य दुवै प्रकारको स्रोत परिचालन गरिने वताएका छन । नेपाल आठौं अन्तर्राष्ट्रिय व्यापार मेला–२०७५ लाई विहिवार सम्बोधन गर्दै प्रधानमन्त्री...

बागलुङमा म्याद सकिएको वियर एवं पेय पदार्थ बिक्रि

बागलुङ,१३ चैत -बजारमा म्याद सकिएको वियर एवं पेय पदार्थहरु बिक्रि वितरण भईरहेकोले सजक हुन उपभोक्ता मञ्च बागलुङले सबैलाई आग्रह गरेको छ । मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने खालका कि◊फिसर बियर एवं पेय पदार्थहरु बागलुङका...

राजेन्द्र महतो २७ वर्षदेखि बागलुङमा

बागलुङ, १३ चैत – कर्मचारीको सामान्यतया २ बर्षमा सरुवा हुन्छ । धेरै कर्मचारीले फरक फरक जिल्लामा पुगेर काम गर्न रुचाउँछन् । तर धम्जा स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र महतो २७ बर्षदेखि एउटै कार्यालयमा काम गरिरहेका छन्...

बहानाबाजी नगर्न मुख्यमन्त्री गुरुङको निर्देशन

बागलुङ, १३ चैत – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सर्वसाधारण जनताका काम गर्नेबेला बहानावाजी नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय बागलुङले मंगलवार आयोजना गरेको कार्यालय प्रमुखबीचको अन्तरक्रिया कार्यक्रममा उनले सवै जनतालाई समान...

सडक छेउछाउका घर टहराको पुनः नक्साङ्कन हुँदै

म्याग्दी, १३ चैत -हिमालपारीको जिल्ला मुस्ताङमा कालीगण्डकी करिडोर प्रभावित घरटहराहरुको पुन ः नक्साङ्कन ( सडक मापदण्ड नक्साङ्कन) हुने भएको छ । जोमसोममा सम्पन्न कालिगण्डकी करिडोरका प्रतिनिधि र स्थानीयवासीहरुबीच भएको सहमति अनुसार प्रभावित क्षेत्रको पुनः मार्किङ...

-->