शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गुल्जार बन्दै खौलारा बजार

बागलुङ,१९ चैत -पिँडीको डिलमा बुढ्यौली बिसाई रहेका बडिगाड गाउँपालिका–५ खौलाराका ७७ वर्षीया हिमलाल आचार्य खौलारा बजारमा भएको प्रगति देखेर छक्कै पर्छन् । विसं २०१६ मा आफूले शुरु गरेको सानो किराना पसलमा दिन दाहाडै चोरी...

पक्राउ २ जना १७ लाख धरौटीमा छुटे

पोखरा, १९ चैत- अनधिकृत रुपमा लाखौँ रुपैयाँ असुलेको, रसिद, भौचर नदिई ठगी गरेको आरोपमा गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेका कलेजका सिईओ सन्तोष खनाल र परिक्षा नियन्त्रक लक्ष्मण शर्मालाई जिल्ला...

अखिल क्रान्तिकारी बागलुङका जिल्ला संयोजक पक्राउ

बागलुङ,१८ चैत -नेकपा (विप्लव समुह) निकट अखिल क्रान्तिकारी बागलुङका जिल्ला संयोजक प्रविण सापकोटा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले उनलाई सोमबार बागलुङ बजारबाट पक्राउ गरेको हो । सोमबार दिउँसो बागलुङ बजारको लोकतान्त्रीक...

म्याग्दीमा नेकपाको एकता टुंगो लाग्यो

म्याग्दी ,१८ चैत- हिमाली जिल्ला म्याग्दीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुङ्गिएको छ । सोमवार बसेको नेकपा जिल्ला संयन्त्रको बैठकले ६ वटै स्थानीय तहमा एकता प्रक्रियालाई टुङ्गोमा पुर्याएको हो । केही दिन अघि गण्डकी...

पत्रकार अधिकारी रिहा

पोखरा ,१८ चैत -समाचार संकलन गर्न जाँदा पक्राउ परेका पत्रकार राजेन्द्र अधिकारी रिहा भएका छन् । अधिकारी सोमबार बिहान पृथ्वीनारायण क्याम्पसमा विप्लव निकटका विद्यार्थीहरुको विरोध कार्यक्रममा रिपोर्टिङमा गएका थिए । विरोध प्रदर्शनको फोटो र भिडियो...

पोखरा–जनकपुर बस सेवा संचालनमा जोड

जनकपुर, १८ चैत – पोखरामा बढी भन्दा बढी पर्यटक भित्र्याउन जनकपुरदेखि पोखरासम्म सिधा बस सेवा संचालनका लागि यहाँका व्यवसायी तथा संचारकर्मीले सुझाव दिएका छन् । यस्तो सेवा संचलान हुन सके जनकपुरबासी तथा भारतीय पर्यटकलाई...

सूर्तीजन्य विधेयक‘हानिकारक छ’ भन्ने विज्ञापन ७५ प्रतिशत राख्ने कि ९० प्रतिशत

पोखरा,१८ चैत -‘धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ ।’ यो विज्ञापन सूर्तीजन्य पदार्थको आवरणमै चित्रसहित देख्न पाईन्छ । चुरोट, सूर्ती वा सूर्तीजन्य सबै पदार्थमा यो विज्ञापन अनिवार्य राख्नैपर्छ । यससम्बन्धिको ऐनमा पनि यो व्यवस्था छ...

बारा-पर्सामा भिषण हावाहुरीः मृतककाे संख्या ३१ पुग्यो, ५ सय बढी घाइते

काठमाडौं ,१८ चैत -आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र  पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् । इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा...

धर्म निरपेक्षता र हिन्दुराष्ट्रका लागि जनमत सङ्ग्रह : गौचन

म्याग्दी, १७ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय उपाध्यक्ष भीमप्रसाद गौचनले नेपालमा धर्म निरपेक्षता र हिन्दुराष्टका लागि जनमत संग्रह हुनुपर्ने बताएका छन् । राप्रपा जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा गौचनको गृहजिल्ला म्याग्दीमा आयोजित...

पानी ल्याउन बजेट दिँदा खाेला पुग्ने बाटो

संविधानतः नेपालीको मौलिक अधिकार हो– स्वस्थ खानेपानी । खानेपानी र सरसफाइ महत्वपूर्ण विषय पनि हो । मानिस बाँच्न पानी अपरिहार्य छ तर, यसको गुणस्तरको विषय लामो समयदेखि सरकारको प्राथमिकतामा परिरहेको थिएन । यस्तो बेलामा...

-->