शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मनिपाल बिरामी मृत्यु प्रकरण:बागलुङका परियारको शव उठ्न सकेन

पोखरा,२२ चैत -अस्पताल प्रशासन र मृतकका आफन्तबीच कुरा नमिल्दा बिहीबार पनि बागलुङका धनबहादुर परियारको शव उठ्न सकेन । अस्पतालको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आएका मृतकका आफन्तलाई अस्पताल प्रशासनले एक रुपैयाँ पनि क्षतिपूर्ति...

१५ औं बर्षीय योजना देशको पहिचान बदल्ने दस्तावेज : प्रम ओली

काठमाडौं, २१ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औं पञ्चबर्षीय योजना देशको पहिचान बदल्ने दस्तावेज भएको बताएका छन । राष्ट्रिय विकास परिषदको बैठकलाई विहिवार समापन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री...

आदिवासीमा सूचिकृत नगरे कडा आन्दोलन गर्ने क्षेत्री समाजको चेतावनी

पोखरा, २१ चैत । क्षेत्री समाजका अध्यक्ष प्रा. डा. चन्द्रबहादुर थापाले क्षेत्रीहरुलाई आदिवासीमा सूचिकृत नगरे राज्यविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले नेपालको सबैभन्दा बढी जनसंख्या भएको क्षेत्रीहरुलाई राज्यले विभेद र अवहेलना...

सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहन मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, २१ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेट तयार गर्दा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहन मुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन । विहिवार विहान सातै प्रदेशका...

उत्पादनमूलक क्षेत्रमा लगानी बढाऔंः मन्त्री थापा

म्याग्दी, २१ चैत – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले आर्थिक विकास र समृद्धिको लागि सहकारीहरुले उत्पादनमूलक क्षेतमा लगानी बढाउनु पर्ने बताएकी छन् । ६२ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी...

‘सरकार, फेसबुक र इन्टरनेटमा नियम लगाइदेऊ’

इन्टरनेटमा पोस्ट हुने विषयमा कानुनी मापदण्ड र नियम हुनुपर्छ भन्नेबारे फेसबुकका संस्थापक मार्क जुकरवर्गले ‘वासिङटन पोस्ट’ मा लेखेको विचारको अनुदित र सम्पादित अंशः प्रविधि हाम्रो जीवनको अभिन्न पाटो हो। यो अवस्थामा फेसबुक जस्तो कम्पनीको झन् धेरै...

विकासका लागि राजनीतिक र नीतिगत स्थिरता कायम : प्रम ओली

काठमाडौ, २० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि राजनीतिक स्थिरता र नीतिगत आधार तयार भएको बताएका छन । राष्ट्रिय विकास परिषदको बैठकलाई बुधवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विगतमा जस्तो एउटा सरकार बन्ने...

प्रधानमन्त्री ओलीको गम्भीर प्रश्न : विषादी हालेर फर्सीजत्रो सुन्तला बनाएपछि स्वाद कहाँबाट आउँछ ?

काठमाडौं, २० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीले ठूलो मात्रामा कृषि उत्पादन गर्नुपर्ने बताएका छन्। ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सहकारीले ठूला फाँटमा धेरै उत्पादन गरेर किसानलाई...

धर्म परिवर्तनलाई दण्डनीय बनाउनु पर्छ : पुर्वराष्ट्रपति यादव

पोखरा, २० चैत – गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा.रामवरण यादवले संविधानमा लेखिए अनुसार सनातन धर्मको रक्षा गर्दै धर्म परिवर्तनलाई दण्डनीय बनाउनुपर्ने बताएका छन् । उनले पैसाको खेलमा धर्म परिवर्तन गरिँदा त्यस्तो प्रवृत्तिलाई डण्डित गर्नको...

बाह्र जना अभिकर्ता सम्मानीत

बागलुङ,१९ चैत- लाईफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० लिमिटेडले बागलुङ कम्पनीका १२ जना विमा अभिकर्तालाई मंगलबार सम्मान गरेको छ । विमा कम्पनीले अभिकर्ताको लागि आयोजना गरेको उत्प्रेरणत्मक तालिम तथा गोष्ठीको अवसरमा उत्कृष्ट काम गर्ने १२ अभिकर्तालाई...

-->