शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मृगौला पीडितलाई साढे ८ लाख सहयोग

म्याग्दी २८ चैत -हिमाली जिल्ला म्याग्दी प्राकृति सौन्दर्य र सांस्कृतिक विविधतामा मात्रै होइन मनकारी र सहयोगी व्यक्तिहरुले समेत सम्पन्न जिल्ला हो भन्ने प्रशस्त उदाहरणहरु रहेका छन् । परोपकार र विपन्नको स्वास्थ्योपचारको क्षेत्रमा देश विदेशमा समेत...

जीप दुर्घटना, पूर्वसांसद सहित दुईकाे मृत्यु

गुल्मी,२८ चैत – गुल्मीको मुसिकाेट नगरपालिका – १ मा जीप दुर्घटना हुँदा पूर्वसांसद सहित दुईजनाकाे मृत्यु भएकाे छ । मालिका गाँउपालिकाकाे दर्लिङबाट बुटबलका लागि छुटेकाे लु १ ज १९५७ नम्बरकाे जीप बिहान ९ बजे...

पर्यटकप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्दछ : प्रधानमन्त्री ओली

काठमाडौं, २७ चैत- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यबहारमा सुधार ल्याउनु पर्ने बताए। नेपाल भ्रमण बर्ष २०२० मूल आयोजक समितीको तेस्रो बैठकलाई बुधवार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो...

पर्यटक लोभ्याउँदै भकुण्डे स्थित जनजाति संग्रालय

बागलुङ, २७ चैत – प्राकृतिक सौन्दर्य र घरबास (होमस्टे) को आनन्द बटुल्न भकुण्डे जाने पर्यटकलाई भुलाउने थप गन्तव्य बनेको छ, ‘भकुण्डे सङ्ग्रहालय’ । मौलिक संस्कृति, जीवनशैली र परम्पराको झल्को दिने सङ्ग्रहालयमा पर्यटक लोभिएका हुन् ।...

छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

पोखरा, २७ चैत -पोखरा,स्याङ्जा र म्याग्दीमा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश प्रहरीका अनुसार पोखरा महानगरपालिका–१५, घर भएकी शुकमाया नेपाली शौचालयमा नै मृत भेटिएकी हुन् भने,स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, मा पर्ने...

कस्तो कानून बन्दै छ ? मन्त्री भन्छन् :सांसदलाई पत्तो छैन !

पोखरा, २७ चैत- गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले कानून बनाउने सांसदहरुले संसदमा पेश गरिने विधेयक समेत नपढ्ने गरेको गुनासो गरेका छन् । उनले यसलाई संसदीय व्यवस्थाको रोगको रुपमा समेत अथ्र्याएका...

जीप दुर्घटनामा ३ को मृत्यु , ११ जना घाइते

अर्घाखाँची,२५ चैत -अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ८ स्थित नुवाकोट लात्तेबाजमा सोमबार भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । लु १ ज १२२९ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमा २ जनाको र एक जनाको जिल्ला...

अन्तरसरकारी वित्त परिषदको निर्णय कार्यान्वयन गर्न निर्देशन

काठमाडौं, २५ चैत – अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालय र मातहतका निकायबाट सम्पादन हुने कार्यलाई यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको...

ट्रकमा मोटरसाईकल ठोकिँदा पोखराका सरोजको मृत्यु

भरतपुर,२५ चैत -चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगरमा बिग्रेर रोकिराखेको ना ६ ख ५७२९ नम्बरको ट्रकमा नारायणगढबाट...

सरकारले बिकासका लागि प्रतिपक्षसँग हातेमालो गर्न आवश्यक :पुर्व सांसद पौडेल

गलकोट,२४ चैत – पुर्व सांसद प्रकाश शर्मा पौडेलले सिंहदरबारको अधिकार गाउँमा आएपछि स्थानियको दैनिकिमा परिवर्तन आएको  बताए । काउलेखोला जनहित सानोखोला मोटरबाटो निर्माण समिति गलकोट नगरपालिका वाड नम्बर ७ ले आयोजना गरेको मोटरबाटो उदघाटन...

-->