शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

देशभर मौसम बदली, पानी पर्ने सम्भावना

काठमाडौं, ३० फागुन – पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ । मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य...

चन्दा उठाउनु नैसर्गिक अधिकार,प्रतिवन्ध हास्यास्पद-विप्लव

पोखरा, ३० फागुन – सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चन्दा उठाउनु आफ्नो नैसर्गिक अधिकार भएको दाबी गरेको छ । साथै उसले प्रतिबन्धलाई हास्यास्पदको संज्ञा दिँदै सरकारसँग कुनै पनि हालतमा नझुक्ने...

प्रधानन्यायाधीशको अदालतमा बिचौलिया रोक्ने निर्देशन

काठमाडौं, ३० फागुन – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरूलाई अवकाश हुनुभन्दा एक महिनाअघि बिदामा बसी फैसला लेख्न निर्देशन दिएका छन्। न्यायाधीशले अवकाश हुने अन्तिम दिनसम्म मुद्दा हेर्ने प्रवृत्ति बढ्दै गएपछि जबराले न्यायाधीशलाई बिदा लिएर बाँकी...

धन्न ! थाहा भयो र भवितव्य हुन पाएन

पोखरा, २९ फागुन – संयोग नै भन्नुपर्छ, सडक मर्मत नै नगर्ने सडक विभाग विजयपुर पुलको रंगरोगन गर्न पुग्यो । रंगरोगन गर्न पुगेपछि थाहा भयो,‘पुल ११ ठाउँमा चर्केको छ, मर्मत नगरे जतिबेला जे पनि हुनसक्छ...

न्यायधिशकै अगाडि वकिलहरुले खोले अदालतमा हुने भष्ट्राचार

पोखरा, २९ फागुन – न्यायधिशकै अगाडि उभिएर वकिलहरुले अदालतमा खुलेआम भ्रष्टाचार हुने गरेको गुनासो गरेका छन् । उनीहरुले नयाँ कानूनको (मुलुकी देवानी संहिता र फौजदारी संहिता) कार्यान्वयनको क्रममा न्यायधिशहरु फरकफरक व्याख्या हुने गरेको जिकिर...

मन्त्रीहरूको मूल्यांकन गर्दै मन्त्रिमण्डल पुनर्गठनको तयारी

काठमाडौं, २९ फागुन – प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन्। सबै मन्त्रीलाई एकवर्षे कार्यकाल पूरा गर्न दिएर ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका हुन्। यस विषयमा प्रधामन्त्री एवम् नेकपा...

आतंक मच्चाएर लुटपाट गर्नेहरुसँग वार्ता हुदैन : प्रम ओली

काठमाडौं, २८ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने बताएका छन । नेपाल बैदेशिक रोजगार व्यावसायी संघको टोलीसँग मंगलवार भएको भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले...

तपाईं जागिरे कि बरोजगार ? आफैँ खुलाउनुहोस् !

काठमाडौँ, २८ फागुन – सरकारले बेरोेजगारीलाई निर्वाह भत्ता दिने भनेर कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १ गते ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को उद्घाटन गरेका थिए । सरकारले गत माघ २८...

अब कसैले अर्काे प्रचण्ड बन्ने सपना नदेखे हुन्छ – अध्यक्ष प्रचण्ड

पोखरा, २७ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नक्कल गरेर प्रचण्ड बन्ने सपना नदेख्न विप्लवलाई सुझाव दिएका छन् । प्रेस संगठन कास्कीले सोमबार पोखरा एयरपोर्टमा आयोजना गरेको पत्रकार भेटघाट...

सरकार संवैधानिक समस्या बल्झाउने खेलमा – सभापति देउवा

बागलुङ, २६ फागुन – कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार संवैधानिक समस्या बल्झाउने खेलमा लागेको आरोप लगाएका छन् । कांग्रेसले आइतबार बागलुङ बजारमा गरेको विरोध सभामा बोल्दै उनले प्रतिपक्ष दलबिनाको संवैधानिक परिषद्को बैठक बस्ने, प्रतिपक्षविहीन...

-->