शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्वास्थ्य परीक्षण गरी बालुवाटार फर्किए प्रधानमन्त्री ओली

काठमाडौं, २२ फागुन – प्रधानमन्त्री केपी ओली स्वास्थ्य जाँचपछि अहिले डिस्चार्ज भएका छन् । उनी नियमित स्वास्थ्य जाँचका लागि आजै त्रिवि शिक्षण अस्पपताल भर्ना भएका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि आफ्ना निजी चिकित्सक डा‍. दिव्या सिंह...

रेशम चाैधरीलाई जन्मकैद फैसलापछि सरकारलाई राजपाको समर्थन फिर्ता

पोखरा, २२ फागुन – कैलाली १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई जन्मकैद सजाय तोक्ने कैलाली जिल्ला अदालतको फैसलाबाट चिढिएको राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राजपाको बुधबारको बैठकले सरकारसमक्ष राखेका...

सम्पादक गौतमलाई यदु स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार

काठमाडौं, २१ फागुन ढोरपाटन दैनिक तथा ढोरपाटन न्यूज अनलाइनका सम्पादक हरिनारायण गौतमलाई यदु स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ प्रदान गरिएको छ । यदु स्मृति प्रतिष्ठानले मंगलवार काठमाडांैमा आयोजना गरेको २० औ यदु स्मृति दिवसका अवसरमा...

‘द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा सेनाको भूमिका अतुलनीय’

काठमाडौं, २१ फागुन – प्रधानमन्त्री केपी ओलीले मुलुकभित्रको द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपाली सेनाको भूमिका अतुलनीय रहेको बताएका छन्। ‘राष्ट्रिय सुरक्षा नीति– २०७५’ को परिमार्जित मस्यौदा सोमबार  बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय सुरक्षाको...

संविधानले दिएको अधिकारमा सरकारले ‘हस्तक्षेप’ गरेको आरोप

पोखरा, २१ फागुन – कानुन निर्माणका क्रममा सरकार संघीयताको मर्मविपरीत जान थालेपछि स्थानीय तह रुष्ट बनेको छ। संविधानले दिएको एकल अधिकार प्रयोगमा सरकारले ‘हस्तक्षेप’ गरेको आरोप स्थानीय तहका जनप्रतिनिधिले लगाएका छन्। स्थानीय जनप्रतिनिधिको साझा...

प्रधानमन्त्री कार्यालयको सफ्टवेयर भन्छ : नौ मन्त्रालय मात्रै उत्तीर्ण

काठमाडौं, २० फागुन – प्रधानमन्त्री कार्यालयको सफ्टवेयरमार्फत लिएको परीक्षामा १२ जना मन्त्री फेल भएका छन् । गत ६ महिनाको कार्यावधिलाई लिएर गरिएको २१ मन्त्रालयको परीक्षामा नौ मन्त्री मात्रै पास भएका छन् । प्रधानमन्त्री कार्यालय...

विद्याको सम्झनामा रवीन्द्र : आफू दुखेर अरु हँसाउने मान्छे

पोखरा, २० फागुन – जीवनको आधा आकाश खस्यो, धारती फाट्यो । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको खबरपछि विद्या भट्टराईका आँखा अझै ओभाएका छैनन् । वक्य फुटेन । भक्कानो छुट्छ । गीतामा एउटा...

यसरी मनायो नेपाली सेनाले आफ्नो दिवस (फोटो फिचर)

काठमाडौँ, २० फागुन – सेना दिवस नेपाली सेनाले विशेष कार्यक्रम गरेर सोमवार मनाएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री...

गाँजा खाएपछि किन एकोहोरिन्छ मान्छे ?

पोखरा, २० फागुन – भगवान शिवको विशेष पूजा आरधनासहित आज शिवरात्रि मनाइँदै छ। यस दिन शिवका भक्तहरूले भगवान शिवको प्रसाद भन्दै गाँजा, भाङ तान्ने गर्दछन्। कानुनले गाँजा सेवनलाई अवैध माने पनि शिवरात्रिका दिन भगवान...

आज महाशिवरात्री, पशुपतिमा १० लाखले दर्शन गर्ने, बाबाहरु कम !

काठमाडौं, २० फागुन – फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व होआज । शिवरात्रीको तीन/चार दिनअघि नै देशविदेशबाट सन्त बाबाहरु पशुपतिनाथ मन्दिर आइपुग्छन् । यसपटकको महाशिवरात्रीमा १० लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अपेक्षा पशुपति...

-->