शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सरकार-राउतबीचको सहमति,देश टुक्रयाउन चाहनेलाई चोट: महासचिव पाैडेल

बुटवल, २५ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सिके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृृद्धिको बाटोमा अगाडि बढेको सन्देश दिएको बताएका छन्। सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवलको...

म्याग्दीको तातोपानी कुण्डमा डुबुल्की मार्दै देउवा र पौडेल

म्याग्दी, २५ फागुन – नेपाली कांग्रेसका सभापति एवम् भुतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिवार प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दीको तातोपानीकुण्डमा डुबेर आनन्द लिएका छन् । नेपाली कांग्रेस म्याग्दीको कार्यालय जि.पि....

यात्रा संस्मरण : डोल्पाको जगदुल्लामा एक फन्को !

रहस्यका अनेकौं क्यानभास छन् यहाँ । थिन्ले, याङ्जी, टासी,  प्रकृति र प्रतिभाहरुका सुन्दर मिलनकहानी छन् । छायाङ्कन गरिएभन्दा सुन्दर क्याराभानमा बाँचेको छ डोल्पो सभ्यता । पटक-पटक पुगिरहन मन लाग्ने सुन्दर रहस्यको एक चोइटो परिधि...

यी हुन् विश्वकै १० शक्तिशाली महिला

पोखरा, २५ फागुन – अमेरिकी पत्रिका फोब्र्सले सन् २०१८ का शक्तिशाली महिलाहरुको सूचीमा १ नम्बरमा जर्मन चान्सलर एन्जेला मर्केललाई राखेको छ। जर्मनको क्रिश्चियन डेमोक्रेटिक युनियन पार्टीकी नेतृ मर्केल सन् २००५ देखि लगातार जर्मनीको चान्सलर...

संसदमै महिला हिसा छ : सांसद चौधरी

श्रीमानले भात पकाउन र तरकारी काट्न किन हुँदैन – उमा रेग्मी काठमाडौं, २५ फागुन – अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रवार महिला नेतृहरुले महिला अधिकार स्थापनाका लागि आन्दोलन अझै आवश्यकता रहेको बताएका छन् । दिवसको...

सरकार–राउत सहमति: प्रधानमन्त्रीको निगरानीमा वार्ता

काठमाडौँ, २५ फागुन – विखण्डनको गतिविधिमा संलग्न रहेको अभियोगमा थुनामा रहेका सीके राउत सर्वोच्च अदालतको आदेशबाट रिहा भएको भोलिपल्टै मूलधारको राजनीतिमा आएका छन् । सरकार र राउतबीच भएको सहमतिप्रति प्रधानमन्त्रीकै पार्टी नेकपाका नेताहरूले असन्तुष्टि व्यक्त...

गण्डकीमा पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन

नवलपरासी, २२ फागुन – देशका तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने लक्ष्यअनुसार, गण्डकीको सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदीसहित गण्डक ब्यारेज...

हामीले जनमतको मेलो पाएका छैनौं-उपप्रधानमन्त्री ईश्वर पोखरेल

काठमाडाैं,  २२ फागुन – नेकपाका सचिवालय सदस्य एवं सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीले जनमतको मेलो नपाएको बताएका छन्। मंगलबार यदु गौतमको २०औं स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले नेकपाले प्राप्त गरेको जनमतले...

इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई ८ अर्बको सेयर जारी गर्ने

काठमाडौं, २२ फागुन – बुधवारदेखि संचालनमा आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि ८ अर्ब रुपैयाँको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित खोलिएको इन्फ्रास्ट्रक्चर बैंकको चुक्ता पुँजी २० अर्ब...

हिमालपारी हिउँको कहर (फोटो फिचर सहित)

म्याग्दी, २२ फागुन – करिब दुई सातासम्मको निरन्तरको हिमपातका कारण मुस्ताङमा सञ्चालित विकास आयोजनाको काम प्रभावित भएको छ । विकास निर्माणको काम प्रभावित हुनुका साथै लोपोन्मुख अवस्थामा रहेका जंगली जनावर र चौंरीहरु पनि हिउँमा...

-->