आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

१० वर्ष पछि आमाको नामबाट नागरिकता

म्याग्दी/ बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले मंगलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता प्रदान गरेको...

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्लाबाहिरका

मुस्ताङ /आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद...

कास्कीमा ६ महिनामा साढे १० करोड अनलाइन ठगी

पोखरा/पर्यटकीय शहर पोखरामा अनलाइनमार्फत हुने ठगी बढ्दो अवस्थामा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चालु आर्थिक वर्षको साउनयता मात्रै साढे १० करोड भन्दा बढी रकम अनलाइनमार्फत ठगी भएको छ । पुस मसान्तसम्मको...

संचारकर्मीलाई भ्याटसम्बन्धी अभिमुखीकरण

पोखरा/२०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको सरकारले उदारीकरणको नीति अंगिकार ग¥यो । सरकारसँग अपेक्षा बढी थिए तर ढुकुटी बलियो थिएन । तत्कालीन सरकारले राजश्व बढाउन कर प्रणाली सुधारको अभियान चलायो । मूल्य अभिवृद्धि कर (भ्याट)...

बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत/जिल्लाको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र जलजला गाउँपालिका कार्यालयबीच कार्यक्रमअन्तर्गत बाँसखर्कको सुन्तला बगैँचामा ‘पम्पिङ’ प्रणालीमार्फत स्थायी सिँचाइ कार्यक्रम कार्यान्वयनका लागि सम्झौता...

उच्च शिक्षाको अवस्थाबारे शैक्षिक बहस

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसको ६३ औं वार्षिकोत्सवको अवसरमा शैक्षिक बहस कार्यक्रम सम्पन्न भएको छ । ‘नेपालमा उच्च शिक्षा वर्तमान अवस्था, संभावना र चुनौती’ बिषयक बहस भएको हो । बुधबार भएको बहस कार्यक्रममा शिक्षाबिद् प्राध्यापक डा. विद्यानाथ...

श्रीमतीको हत्या गरी भागेका श्रीमान् पक्राउ

म्याग्दी/जिल्लाको धवलागिरी गाउँपालिकामा श्रीमतीको हत्या गरी फरार भएका एकजना पोखरामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा–२३ ठुलाखेत स्थायी घर भई हाल सिर्जनाचोक बस्दै आएका ३२ वर्षका प्रेम भन्ने रमेश कामी रहेका छन् ।...

उम्मेदवारको प्रतिवद्धता र एजेन्डा बनाउँदै

पोखरा/आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारको विरोधमा उजुरी दिन बुधवारको समय तोकिएको छ...

चित्रबहादुर केसी बिनाको बागलुङको संसदीय निर्वाचन

बागलुङ/नेकपा मसालको चुनावी मोर्चा ‘राष्ट्रिय जनमोर्चा’का अध्यक्ष चित्रबहादुर केसी ८४ वर्षका भए । अझैपनि उनको राजनीतिक जोश उत्तिकै छ । उनको भाषणले सामाजिक संजालदेखि राष्ट्रिय संचार माध्यम उत्तिकै चर्चामा आउने गर्छन् । मौलीक शैली र...

एसईई चैत १९ गतेदेखि, यस्तो छ परिक्षा तालिका

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ । २०८२ सालको एसईई परीक्षा चैत १९ गते बिहीबारबाट सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ ।...

-->