आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

उम्मेदवारी अन्तिम नामावली प्रकाशन आज

पोखरा/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनका लागि उम्मेदवार मनोनयन र दावी विरोधका प्रत्रिया सकिएका छन् । निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको नामावली प्रकाशन...

‘सुन्तला लगाउँदा बौलाहा भन्थे, कमाई देखर दंग पर्छन्’

बागलुङ/उत्तर फर्केको फराकिलो फाँट । कात्तिकको अन्तमा पहेँलपुर देखिने धानका बालाले वर्षमा एक पटक फाँट मनमोहक देखिन्थ्यो । हिउँदका महिना सुख्खा, उराठलाग्दो । ठुलो पथ्थरमाथी टक्क बसेको माटोको ढिस्कोमा रहेको काठेखोला गाउँपालिका–४ तंग्रामको पात्लेखेत फाँटको...

भोटेकुकुर अन्तर्राष्ट्रिय स्तरमा ‘सिप डग’ मा सुचीकृत

पोखरा/अधिकांशको घरमा कुकुर हुन्छन् । नेपालमा समेत कुकुर पाल्ने प्रचलन छ । गरिब देखी धनाढ्यसम्मको घरमा कुकुर हुन्छन् । जहाँ सामुदायिक कुकुरदेखी संसारकै महँगा मुल्यका कुकुर हुन्छन् । संसारका महँगा कुकुर तिनै हुन जुन अन्तर्राष्ट्रिय...

विद्यामन्दिर पुस्तकालय बागलुङको ७९ औँ स्थापना दिवश

बागलुङ/विद्यामन्दिर पुस्तकालय बागलुङको ७९ औँ स्थापना दिवशका अवसरमा बिहिबार प्रभातफेरी तथा पुस्तकालयअन्र्तगत बालविकासमा अध्यनरत बालबालिकाको निशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको नेतृत्वमा बिहिबार बिहान पुस्तकालय परिसरबाट निस्केको प्रभातफेरीले बजारका...

विद्यार्थीले तयार गरेका ‘खानाका परिकार’देखि ‘फेसन सो’सम्म

बागलुङ/न्यू एभरेष्ट एकेडेमी बागलुङको २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ बिहिबार मनाईएको छ । वार्षिकोत्सव मुल समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले शैक्षिक गुणस्तरको हिसाबले न्यू एभरेष्ट एकेडेमी...

चौथो संस्करणको चिल्ड्रेन लाइफ कप फुटबल भोलिदेखि

बागलुङ/श्रीपञ्चमीको दिन माघ ९ गते शुक्रबारदेखि माघ १२ गतेसम्म चौथो संस्करणको चिल्ड्रेन लाइफ कप फुटबल प्रतियोगिता हुने भएको छ । क्लबले पत्रकार सम्मेलन गरेर बिहिबार उक्त जानकारी गराएको हो । विगत चार वर्षदेखि क्लबले विद्यालय...

जिल्ला सहकारी संघको पदस्थापन

बागलुङ/गत पुस २४ गते भएको जिल्ला सहकारी संघ लि. बागलुङको अधिवेसनबाट निर्वाचित पदाधिकारीले बिहिबार पदस्थापन गरेका छन् । १७ औं साधारणसभा तथा अधिवेसनले खिमबहादुर कार्कीको नेतृत्वमा नयाँ समिति चयन गरेको थियो । समितिको उपाध्यक्षमा पिंगला...

१० वर्ष पछि आमाको नामबाट नागरिकता

म्याग्दी/ बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले मंगलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता प्रदान गरेको...

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्लाबाहिरका

मुस्ताङ /आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद...

कास्कीमा ६ महिनामा साढे १० करोड अनलाइन ठगी

पोखरा/पर्यटकीय शहर पोखरामा अनलाइनमार्फत हुने ठगी बढ्दो अवस्थामा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चालु आर्थिक वर्षको साउनयता मात्रै साढे १० करोड भन्दा बढी रकम अनलाइनमार्फत ठगी भएको छ । पुस मसान्तसम्मको...

-->