पर्वत/निवर्तमान शिक्षा मन्त्री तथा सामाजिक अभियन्ता महावीर पुनले आफूले गर्न खोजेका केही कामहरू रोकिएपछि निर्वाचनमा होमिएको बताएका छन् ।
आफूलाई राजनीतिमा खासै चासो नभएको बताउँदै आएका उनले मङ्गलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको पदबाट राजीनामा...
दोहोरिनेमा ‘वैरागी’ मात्र, ,६ जना स्वतन्त्र र बाँकी दलका
पोखरा/आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३ वटा निर्वाचन क्षेत्रमा ५ महिलासहित कुल ४९ जना उम्मेदवारी दर्ता गरेका छन् ।
क्षेत्र नम्बर १ मा उज्यालो नेपाल पार्टीको तर्फबाट मनिषा द्वा उम्मेदवार बन्दा नेपाल...
‘हेड’ जोडेर दिएको राजनीतिक संस्कार
पर्वत/आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य बन्नका लागि नेपाली काँग्रेस पर्वतको तर्फबाट नेता अर्जुनप्रसाद जोशीले मनोनयन दर्ता गराए । मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्थात् पर्वत जिल्ला अदालतको बाहिर सडकमा केही पर...
१८ निर्वाचन क्षेत्र : २४७ उम्मेदवार
पोखरा/गण्डकीका १८ निर्वाचन क्षेत्रका लागि २४७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन कार्यालयका अनुसार मंगलबार लमजुङमा १२, नवलुरमा ३७, बागलुङमा २३, म्याग्दीमा १३, पवर्तमा १७, मनाङमा ५, मुस्ताङमा ८, तनहुँमा २८, गोर्खामा २७,...
बागलुङमा २३ जनाको उम्मेदवारी
बागलुङ/फागुन २१ गतेका हुने प्रतिनिधि सभा निर्वाचनका निम्ती बागलुङ क्षेत्र नं. १ र २ मा २३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
बागलुङ क्षेत्र नं. १ मा नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका...
रास्वपाबाट बागलुङ १ मा सुशिल खड्को उम्मेदवारी
बागलुङ/प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशिल खड्काले उम्मेदवारी दर्ता गरेका छन् । खड्काको समर्थकमा महेन्द्र खड्का र प्रस्तावकमा राजेन्द्र शर्मा रहेका छन् ।
...
बागलुङ १ मा कांग्रेसका भीम श्रीसको उम्मेदवारी दर्ता
बागलुङ/आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका भीम श्रीस रानाले बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गरेका छन् ।
श्रीस कांग्रेसको हालै काठमाडौंमा सम्पन्न दोश्रो विशेष महाधिवेसनबाट केन्द्रीय...
बागलुङ १ मा एमालेका हिराबहादुर केसीको उम्मेदवारी दर्ता
बागलुङ/आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका हिराबहादुर केसीले बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गरेका छन् । केसी एमाले बागलुङका निवर्तमान अध्यक्ष र हाल केन्द्रिय सदस्य...
बागलुङ–१ बाट राजमोका कृष्ण अधिकारीको उम्मेदवारी दर्ता
बागलुङ/आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाका सचिव कृष्ण अधिकारीले बागलुङ क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका...
गण्डकीका विभिन्न निर्वाचन क्षेत्रमा धमाधम उम्मेदवारी मनोनयन दर्ता (अपडेटसहित)
पोखरा / आगामी फागुन २१ गते हुने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लाका निर्वाचन क्षेत्रहरुमा उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ । ।
मनोनयन दर्ता बिहान १० बजेदेखि नै सुरु भएको हो ।...