पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै गणतन्त्र शासन प्रणालीको परिवर्तन मात्र नभई चेतना र जिम्मेवारीको ऐतिहासिक रुपान्तरण रहेको बताएका छन् । ‘जनताको शासन, जनताको लागि, जनताद्वारा चुनेको...
पोखरा/गण्डकी प्रदेश सरकारले हालैमात्र ल्याएको राइड शेयरिङ नियमावलीविरुद्ध यातायात व्यवसायीहरुले आन्दोलन थालेका छन् । सरकारले सार्वजानिक यातायात व्यवसायमाथि धावा बोल्ने गरी राइड शेयरिङ नियमावली ल्याएपछि गण्डकीका यातायात व्यावसायिले आन्दोलन सुरु गरेका हुन् । उनीहरुले १६...
पोखरा / नेकपा एमाले निकट राष्ट्रिय युवा संघका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेले अबको ३ वर्षमा ३ लाख उद्यमी जन्माएर ३० लाख युवालाई रोजगारी दिने महत्वकांक्षी लक्ष्य सार्वजानिक गरेका छन् । १०औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित...
पोखरा / नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले राष्ट्रिय युवा संघको महाधिवेशनलाई निर्वाचनसम्म लगेको भन्दै सुमन पुरीको प्रशंसा गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोलीमा चीन भ्रमणमा रहेका थापाले सुमन पुरीलाई धन्यवाद...
काठमाडौं/ सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्धको रिट सुनुवाइ गर्दै दुवै पक्षलाई छलफलमा झिकाउने आदेश दिएको छ। बुधबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले उक्त आदेश गरेको हो। अधिवक्ताहरू...
पोखरा/ यसवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिको सिफारिस बमोजिम नयाँपत्रिका दैनिकको पोखरा व्यूरोमा कार्यरत पत्रकार पराजुलीलाई सो पुरस्कारबाट सम्मान गरिन लागिएको हो । पुरस्कारको राशि...
पोखरा/ सामाजिक कार्यका विद्यार्थीले समाजमा धेरै योगदान दिन सक्ने बुधबार पोखरामा आयोजित सम्वाद कार्यक्रमका वक्ताहरुले बताएका छन्। लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरअन्तर्गत समाज विज्ञान केन्द्रले आयोजना गरेको ‘सामाजिक सेवामा सामाजिक कार्यका स्नातक र गैरसरकारी...