शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गणतन्त्र दिवशको पुर्वसन्ध्यामा बागलुङमा सरसफाई र रक्तदान

बागलुङ/गणतन्त्र दिवशको पुर्वसन्ध्यामा जिल्लामा विभिन्न क्रियाकलापहरु संचालन भएका छन् । गणतन्त्र दिवश मुल समारोह समितिको आयोजनामा बुधबार सरकारी कार्यालय, बजार तथा सार्वजनिक स्थलको सरसफाइ कार्यक्रम गरिएको हो । बुधवार बिहान ट्राफिक चोकमा जम्मा भएका राजनीतिक...

पोखरा १६ का दलित युवालाई मार्केटिङ तालिम

पोखरा/पोखरा महानगर पालिका वडा नं. १६ ले दलित युवालाई लक्षित गरी डिजिटल मार्केटिङ तालिम शुरु गरेको छ । प्रविधीलाई आत्मसाथ गर्दै शुरु गरिएको तालिममा त्यस वडाका दलित समुदायका करिव २७ जना युवायुवतीले सहभागिता जनाएको...

प्रेस युनियनको स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल

बागलुङ/नेपाल प्रेस युनियनले आफ्नो स्थापना दिवशको अवसरमा बुधवार मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ र पेशागत संगठनका प्रतिनिधि समेतको सहभागितामा युनियनले मैत्रीपूर्ण फुटसल आयोजना गरेको हो । खेलका सहभागिलाई नेपाली कांग्रेस...

युवा संघको नवनिर्वाचित समितिलाई गण्डकी एमालेको सम्मान

पोखरा/नेकपा एमाले गण्डकीले युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई बुधबार सम्मान गरेको छ । एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले देशमा आशा, विश्वास र संभावनाका स्रोत युवा भएको हुँदा नयाँ कार्यसमितिले...

सहुलिय कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

स्याङजा/कृषक तथा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि स्याङ्जामा रहेका बैंकहरुले सहजीकरण गर्ने भएका छन् । कृषकहरुले सहजरुपमा कृषि कर्जा नपाएको गुनासो गरेपछि बैङ्कहरुले सहजीकरण गर्ने र कर्जा उपलव्ध गराउने प्रतिबद्धता जनाएका हुन् । वालिङ र...

निर्वाचन आयोगको उपस्थितिमा मतदान गरेर कक्षा ‘मनिटर’ चयन

पर्वत/प्रतिनिधि सभाको निर्वाचनमा जस्तै गरेर मतदान केन्द्र निर्माण गरिएका। विद्यार्थी उम्मेद्वारहरु मत पेटीका, तिनमा प्रयोग हुने सुरक्षा शिल, मतपत्र लगायतका कुराहरूको अवलोकन गर्दै मुचुल्कामा हस्ताक्षर गर्दै थिए । तीन वटा मतदान केन्द्रमा मतदान गर्न...

रेशका बहिनी समूहलाई ५० बाख्रा उपहार

बागलुङ/कृषि र पशुपालनमार्फत सामाजिक र आर्थिक सशक्तिकरणको अभियानमा जुटेका काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा गठित मूल महिला समूहले बहिनी समूहलाई बाख्रा उपहार प्रदान गरेका छन् । संघर्षशिल, शुभलक्ष्मी र उद्यमी स्वाभलम्बी महिला समूहमा...

बागलुङका पाँच पालिकाका बालबालिकाले पूर्ण खोप लगाए

बागलुङ/जिल्लाका पाँच पालिका पूर्ण खोपयुक्त घोषणा भएका छन् । दश पालिका रहेको जिल्लाका ढोरपाटन, जैमिनी, गलकोट, बागलुङ नगरपालिका र ताराखोला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । बाँकी रहेका बरेङ, निसीखोला, तमानखोला,...

बृहत शैक्षिक उत्प्रेणात्मक कार्यक्रम

पोखरा/सरकारी विद्यालयमा शैक्षिक गुणस्तर कमजोर हुँदै गएको बेला यहाँको अर्जुनचौपारी गाउँपालिकाले बृहत शैक्षिक उत्प्रेणात्मक कार्यक्रम गरेको छ । पालिकाले शैक्षिक कार्यदलको समन्वयमा शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्देश्यले एक हप्ते बृहत शैक्षिक उत्प्रेणात्मक कार्यक्रम गरेको हो...

प्रेस युनियनको स्थापना दिवसमा खाद्यान्न वितरण

पोखरा/नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा युनियन, कास्की शाखाले खाद्यान्न वितरण गरेको छ । प्रेस युनियन कास्की शाखाको आयोजनामा मंगलबार पोखरा १५ टुटुंगास्थित पोखरा आरोग्य आश्रममा रहेको कुष्टरोग प्रभावितहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेको...

-->