शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

युवा संघलाई अध्यक्ष ओलीको सन्देशः ‘जसले जित्छ, उही नै मेरो अध्यक्ष’

पोखरा/ राष्ट्रिय युवा संघमा नेतृत्व चयनका लागि निर्वाचन हुने भएपछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पार्टीका नेताहरुमार्फत सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सहमति नहुँदा दुवै उम्मेदवार आफ्नो लागि समान...

पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

पोखरा/ पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । नगर प्रमुख धनराज आचार्यले एक समारोहका बिच सोमबार सो घोषणा गरेका हुन् । नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि...

युवा संघ महाधिवेशनः २४ घण्टापछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन

पोखरा / राष्ट्रिय युवा संघ नेपालको नेतृत्वका लागि हालका अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ। पोखरामा जारी १०औं महाधिवेशनमा निर्वाचन कमिटीले सार्वजनिक गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार अध्यक्षमा थेवे...

शुभकामना आमा समुहको मादल बजाउने तालिम

पोखरा / आमा समुहको आयआर्जनको मुख्य श्रोत टोल छिमेकमा खुशियालीमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रम हो । जुन कार्यक्रमका लागि पहिलो वाद्ययवादको साधन भनेको मादल हो । उक्त आवश्यकतालाई मध्यनजर गर्दै पोखरा महानगरपालिका– १७ घारीपाटनस्थित...

पोखरा भ्रमण वर्ष सफल पार्न शिवराज नगरपालिकाले सहकार्य गर्ने

कपिलवस्तु/ कपिलवस्तुको शिवराज नगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल पार्न सहकार्य गर्ने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले पृथ्वी होटल व्यवसायी समिति पोखराको भ्रमण टोलीलाई स्वागत गर्न सोमबार राखेको अन्तरक्रिया कार्यक्रममा...

अन्नपूर्ण हिरक महोत्सव मनाइने

पोखरा/ अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मी) आरोहणको ७५ वर्ष पुरा भएको अवसरमा हिरक महोत्सव मनाइने भएको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृन्वले अन्नपूर्ण प्रथम हिमालको सफल आरोह गरेको थियो...

प्रेस युनियनको स्थापना दिवशमा बिरामीलाई फलफूल

बागलुङ/साताव्यापी कार्यक्रमको तय गरेको नेपाल प्रेस युनियन बागलुङले ३४ औं स्थापना दिवशको पहिलो दिन धौलागिरि अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ । सोमबार बिहान आयोजित कार्यक्रममा युनियनका अध्यक्ष संगम घर्ती, केन्द्रीय सदस्य प्रदिप पन्त, नेपाल...

‘बिकास भनेको सडकमात्रै होइन, समुदायको आत्मसम्मान् र अधिकारको सम्मान पनि हो’

पोखरा / प्रदेश सभाका सांसदहरुले विभिन्न विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको आजको बैठकको शुन्य समयको उपयोग गर्दै उनीहरुले बिकास निर्माण, बजेट, योजना, कार्यक्रमलगायत समसामयिक विषयमा आफ्नो भनाई राखेका हुन् । कांग्रेस...

भिमगिठे–मालारानी जोड्ने मोटरेवल पुल सञ्चालनमा

बागलुङ/पश्चिम बागलुङको बडिगाड गाउँपालिका ७ भिमगिठे र वडा नं. ९ दर्लिङको मालारानी जोड्ने गरी बडिगाड खोलाको कालिरहमा निर्माण गरिएको मोटरेबल पुलको उद्घाटन गरिएको छ । पाँच वर्षमा निर्माण गरिएको पुल गत चैत्रदेखि संचालनमा आएपनि...

बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेश (पूर्ण पाठसहित)

पोखरा / गण्डकी प्रदेश सरकारले बिनियोजन बिधेयक २०८२ मा समावेश हुने सरकारको बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेश गरेको छ । आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङले बजेटका सिद्धान्त र प्राथमिकता आजको प्रदेश...

-->