पोखरा/गण्डकीमा हिसापीडित महिलाहरुको आश्रयको निम्ति पुनस्र्थापना केन्द्र संचालनमा ल्याइएको छ । केन्द्रमा घर–परिवार तथा समाजबाट समस्या भोगेका छोरीहरू, मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्ति तथा दुव्र्यसनमा फसेकाहरुलाई राखिने छ । त्यहाँ उनीहरुलाई आवश्यकता अनुरुप ६ महिनादेखि...
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राइड शेयरिङलाई सर्बोच्च अदालतको आदेश बमोजिम कानुनी दायरामा ल्याइएको भन्दै यसलाई प्रतिस्पर्धीको रुपमा नलिन यातायात व्यवसायीसमक्ष आग्रह गरेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा भएको आगामी वर्षको वजेट...
काठमाडौं/ पाकिस्तान राजदूतावास, काठमाडौंको आयोजनामा भएको आठौ वार्षिक वक्तृत्वकला प्रतियोगिता पोखराकी प्राप्ति लम्साल प्रथम भएकी छन् । “पढाइको भविष्यः किताब कि बाइट्स ? विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा वन विज्ञान अध्ययन संस्थान, पोखराकी छात्रा प्राप्ति लम्सालले...
पोखरा/ निजी तथा आवद्ध विद्यालयहरूको छाता संस्था प्याब्सन कास्कीको आयोजनामा कक्षा ४ देखि ८ सम्म अध्यापन गराउने करिब ७ सय जना शिक्षकहरूलाई लक्षित गर्दै ‘प्रभावकारी शिक्षण तथा मूल्याङ्कन’ विषयमा दुईदिने तालिम सुरु भएको छ...