शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

सरकार भन्छ : वार्तामा आऊ, व्यवसायी भन्छन् : बोलाएकै छैन

पोखरा/अवैध रुपमा चलेका राइड सेयरिङ सेवालाई वैधानिक बनाउन नियमावली ल्याएपछि त्यसको विरोधमा यातायात ठप्प पारेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायी प्रदेश सरकारले बोलाएको वार्तामा भने गएका छैनन् । गण्डकी प्रदेश सरकारले जेठ १ गते राजपत्रमा...

राइड सेयरिङको चाला पनि उस्तै : मनोमानी भाडा असुल्दै

पोखरा/नवलपुरकी दीपा थापा १७ गते शिक्षा सेवा आयोगको निम्न माध्यमिक विद्यालयस्तरीय परीक्षा दिन पोखरा आइन् । नवलपुरबाट आउने उनी एक्ली थिइनन्, ५–७ जनाको टोली नै थियो । उनीहरुको परीक्षा केन्द्र पोखरा महानगरपालिका १९ बाटुलेचौरस्थित...

फोहोर व्यवस्थापनमा चुनौती खेप्दै जैमिनी

बागलुङ/विकास निर्माणसहित सफ्टवेयरका कार्यक्रममा सफलता पाएको जैमिनी नगरपालिकाले फोहोर व्यवस्थापनमा भने चुनौती व्यहोर्दै छ । हाल नगरपालिका केन्द्रदेखि जैमिनीधाम जाने सडक छेवैमा फालेको फोहोरले दुर्गन्ध फैलिएको छ । उचित व्यवस्थापन गर्न नगरपालिकाले सकेको छैन...

आफ्नै कार्यकर्ताको टिकट खोसेर कमल थापालाई सूर्य चिह्न दिएका थिए ओलीले

काठमाडौं / राप्रपा नेपालका अध्यक्ष कमल थापा राजा फर्काउने भन्दै गरिएको प्रदर्शनबाट आइतबार पक्राउ परे। गणतन्त्रको विरोधमा सडकमा उत्रिएका थापालाई प्रहरीले लछारपछार गर्दै काठमाडौँको नारायणचौरबाट पक्राउ गरेको हो। आन्दोलनबाट थापासहित अन्य ७ जनालाई नियन्त्रणमा...

आदर्श कप फुटबलमा क्वारफाइनल समिकरण पुरा

ट्राइबेकरमा रुद्रेपिपल माविलाई पराजित गरेपछि खुशी साट्दै गरिमा आवासिय माविका खेलाडिहरु । तस्बिर : रामकृष्ण बोहरा बागलुङ/दोस्रो आदर्श कप फुटवल प्रतियोगितामा क्वाटरफाइल समिकरण पुरा भएको छ । प्रतियोगिताको चौथो दिन आइतबार सम्पन्न खेलमा चिल्ड्रेन लाइफ,...

विन्ध्यवासिनीमा मतदानमार्फत पदाधिकारी चयन

पोखरा/पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियामार्फत विभिन्न पदमा विद्यार्थी प्रतिनिधी चयन भएका छन् । संघीय निर्वाचनको नै झल्को दिने गरी भएको निर्वाचनवाट विद्यालय क्याप्टेनमा फुटवल चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका विद्यार्थी करुणा आचार्यले ३...

बडिगाडका प्रेम विश्वकर्मा ‘गण्डकी लोकतारा’

बागलुङ/राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान बागलुङको आयोजनामा शनिबार बागलुङ बजारमा प्रथम गण्डकी लोकतारा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा बडिगाड गाउँपालिका ९ का प्रेम विश्वकर्मा प्रथम भएका छन् । जैमिनी नगरपालिका १० की ललिता घर्ती...

शिक्षक सङ्गठन पर्वतमा चार मतले गौतम विजयी

पर्वत/नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतको अध्यक्षमा सुरेन्द्र शर्मा गौतम विजयी भएका छन् । शुक्रवारदेखि सुरु भएको १४ औँ जिल्ला अधिवेशनअन्तर्गत शनिवार भएको मतदानबाट प्रतिस्पर्धी इन्द्र प्रसाद शर्मालाई चार मतले पछाडि पार्दै शर्मा विजयी भएका हुन्...

न्याय निरुपणमा मेलमिलापकर्ता महत्वपूर्ण : प्रदेश प्रमुख

पोखरा/गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्थानीयस्तरमा न्यायिक निरूपणमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पोखरा महानगरपालिका, न्यायिक समितिको आयोजना तथा सामुदायिक मेलमिलापकर्ता समाज नेपालको समन्वयमा सञ्चालित ‘मेलमिलाप सम्बन्धी तालिम समापन समारोहमा बोल्दै भट्टले सामुदायिक...

यातायात ठप्प हुँदा सयौं परीक्षार्थी अलपत्र

पोखरा/गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोधमा भएको सार्वजानिक यातायात ठप्पले सयौं परीक्षार्थी पोखरामा अलपत्र परेका छन् । निम्नमाध्यामिक तहको परीक्षा दिन पोखरा आएका देशभरका परीक्षार्थी पोखरामा अलपत्र परेका छन् । शनिबार पोखरामा...

-->