शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ताराखोलाका उद्यमीहरुको सक्रियता

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १० की यामकुमारी थापाले चार वर्षअघि ताराखोलामा पुगेर तालिम दिएपछि अहिले दुइ दर्जन महिला ढाकाको कपडा बनाउने काममा लागेका छन् । कतिपयले समय मिलाएर काम गर्ने चाहना व्यक्त गरेका छन्...

सरकार र यातायात व्यवसायीबीच वार्ता निष्कर्षविहीन, भोलि फेरि हुने !

काठमाडौं / सार्वजनिक यातायात नै ठप्प पारेर आन्दोलनमा उत्रिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारबीचको आजको वार्ता निष्कर्षविहीन भएको छ । ६ बुँदामा सहमति नजिक पुगे पनि मुख्य मागमा भने सहमति जुट्न सकेन...

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं / सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेकपा एस संसदीय दलका नेतासमेत रहेका सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रूपैयाँ बराबरको अवैध सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले विशेष...

जैमिनीका घरविहिन आठ परिवारलाई नयाँ घर

बागलुङ/बागलुङको जैमिनी नगरपालिकाले आठ घरविहिन परिवारलाई नयाँ घर बनाएर हस्तान्तरण गरेको छ । जैमिनीले आर्थिक रुपमा विपन्न परिवारलाई ओत लाग्नको लागि नयाँ घर हस्तान्तरण गर्नुका साथै प्राकृतिक विपतरबाट प्रभावित तेह्र घरपरिवारलाई घर निर्माणमा साथ...

मुचुल्कामा पुर्ण क्षति, बीमा भुक्तानीमा ४ प्रतिशत मात्रै !

बागलुङ/गत माघ २६ गते बागलुङ बजारमा भएको आगलागीमा दुइ वटा सटर जलेर नष्ट भए । घटनालगत्तै प्रहरी मुचुल्का भयो । पिडितले आगलागी भएको कुरा ऋण लिएको बैंक र बीमा कम्पनीलाई पनि जानकारी गराए । सबैको...

राइडरले बढी भाडा बार्गेनिङ गरे जानकारी दिनोस्ः प्रहरी

काठमाडौं / राइड सेयरिङ एपमार्फत यात्रीसित बाढी भाडा नलिन प्रहरीले चालकलाई सचेत गराएको छ । चालकले यस्तो गरेको पाइएमा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ । सोमबार (जेठ १९) बिहान एक सूचना जारी गर्दै प्रहरीले...

गृहमन्त्री र यातायात व्यवसायीका नेताहरुबीच छलफल जारी

पोखरा / सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । गृहमन्त्री रमेश लेखकको अगुवाइमा व्यवसायी र सरकारबिच यातायात खुलाउने बारेमा छलफल सुरु भएको हो । व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को...

पत्रकारलाई फोटो तथा मोबाइल पत्रकारिता तालिम

पोखरा/नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा पत्रकारका लागि फोटो तथा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्माले प्रविधिको विकाससंगै पत्रकारिता वृहत बन्दै गएको...

त्रिवेणी कलेजको पूर्वविद्यार्थी अध्यक्षमा पाण्डे

पोखरा/त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ का पूर्वविद्यार्थीहरुको संस्था त्रिवेणी इन्टरनेशनल कलेज एलुम्नाइ एसोसियशनको अध्यक्षमा असिम पाण्डे निर्वाचित भएका छन् । एशोसियशनको शनिवार सम्पन्न तेश्रो साधारण सभा एवं दोश्रो अधिवेशनले पाण्डेको नेतृत्वमा ९ सदस्यीय कार्यसमितिको चयन...

पैयुँमा तीनै तहका शिक्षकलाई स्वेच्छिक अवकाश

पर्वत/सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्नका लागि जिल्लाको पैयुँ गाउँपालिकाले शिक्षकहरूको लागि स्वेच्छिक अवकाशको योजना ल्याएको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू अनिवार्य अवकाश पाउने ६० वर्षको उमेर पुग्ने बेलासम्म पनि विद्यालयमै रहँदा अहिलेको प्राविधिक...

-->