शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

दरमखोलामा सेनाको कृतिम घटना अभ्यास

बागलुङ/नेपाली सेनाको कालीजंग गण घोडाबाँधेको आयोजनामा गलकोट नगरपालिका ५ को भैसेस्थित दरमखोला पुलमा कृतिम घटना अभ्यास प्रदर्शन भएको छ । घटना कृतिम भएपनि सेनाले वास्तविक रुपमा घटनाको उद्दारको प्रदर्शन गरेको थियो । मानिसलाई खोलाले बगाएमा...

यस्तो छ, गण्डकीको नीति तथा कार्यक्रम (पूर्णपाठ)

पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/ ०८३ लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आजको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका...

मनकामना, गोरखा दरवार, बिन्ध्यावासिनी, मुक्तिनाथ, बागलुङ कालिकालगायत ९ धार्मिक सम्पदालाई विश्वसम्पदा सूचीमा सूचीकृतका लागि पहल गरिने

पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ९ वटा धार्मिक क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवस्यक पहल गर्ने भएको छ । आगमी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा यो कुरा समेटिएको छ । प्रदेश सरकारको...

गण्डकीको नीति तथा कार्यक्रम प्रस्तुत

पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ / ०८३ लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त नीति तथा कार्यक्रम प्रदेश सभाको आजको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टलाई...

गण्डकीमा आज नीति तथा कार्यक्रम

पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै छ । प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख डिल्लिराज भट्टले नेपालको संविधानको धारा १८४...

नियमावली स्थगन गर्दा सेल्फ ड्राइभ र राइड सेयरिङको आपत्ति

पोखरा/एक महिनाको लागि राइड सेयरिङ (व्यस्थापन र नियमन), नियमावली २०८२ एक महिनाको लागि स्थगन गर्ने गण्डकी सरकारको निर्णयप्रति राइड सेयरिङ व्यवसाय तथा तथा सेल्फ ड्राइभ सेवा प्रदायकले आपत्ति जनाएका छन । एक विज्ञप्ती जारी गर्दै...

यातायातको सिन्डीकेट तोड्दा हाकिमलाई हानिएको त्यो गोली !

पोखरा/यो २०६०/०६१ सालतिरको कुरा हो । जीवनराज सेढाईं यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख थिए । कागजमा प्रदेशभित्रको यातायात क्षेत्रको नियमन, रुट इजाजत, खारेजीसहितका अधिकार उनकै हातमा थियो । तर,खटन–पटन चाहिँ अर्कैको हातमा ! उनी...

बडिगाडको पालिका अस्पताल कहिले चल्छ ?

बागलुङ/भवन बनेको एक वर्ष पुग्नै लाग्दा भवनको उद्देश्य अनुसारको सेवा संचालनमा समस्या भएको छ । बडिगाड गाउँपालिकाको पालिका अस्पताल संचालनमा बजेट र उपकरण अभाव भएको हो । झण्डै १५ रोपनी जमिनमा १८ करोड लागतमा...

आदर्श कप फुटबल : छात्रतर्फ चिल्ड्रेन लाइफ र छात्रातर्फ आदर्श विद्यामन्दिर च्याम्पियन

बागलुङ/माध्यमिक शिक्षा परीक्षा (एसईई) स्तरीय दोस्रो संस्करणको आदर्श कप फुटवल प्रतियोगितामा छात्रतर्फ चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुल र छात्रातर्फ आयोजक आदर्श विद्यामन्दिर स्पोर्टस् क्लब विजेता बनेका छन् । मंगलबार बाङेचौर खेलमैदानमा सम्पन्न छात्रतर्फको फाइनल खेलमा...

पोखरा–२६ मा उद्घोषण र समूह व्यवस्थापन तालिम

पोखरा पोखरा महानगरपालिका वडा नंं २६ ले महिला तथा आमा समूहका लागि उद्घोषण र समूह व्यवस्थापन तालिम सोमबार देखी शुरु गरेको छ । तालिम शुभारंभ गर्दै वडाध्यक्ष नरेन्द्र थापाले महिलाहरुका लागि संचालन गरिएका कार्यक्रमहरु प्रभावकारी...

-->